यस्तो छ आज नेपाली बजारमा सुनको भाउ

२०७६ भाद्र २९,आईतवार १३:५१

मकवानपुर, २९ भदौ । नेपाली बजार आज (आईतबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

सुनको मुल्य प्रतितोला ४ सय रुपैयाँले घटेसँगै आज नेपाली बजारमा सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थिए ।

त्यतै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँँदी ८ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*