यात्रुबाहक बसमा आगजनी

२०७६ भाद्र २६,बिहीबार १३:११

बुटवल, २६ भदौ । पश्चिम नवलपरासीको दाउन्नेमा बिहीबार बिहान यात्रुबाहक बसमा आगजनी भएको छ ।

कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८४५३ नम्बरको बसमा बर्दघाट नगरपालिका वडानम्बर ४ खुुर्सानी खोलामा आगजनी भएको हो ।

प्रहरी अनुसार, गाडीलाई साइड लगाएर आगजनी गरेको भेटिएको हो । उक्त घट्नाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*