खोलामा डुबेर मकवानपुरका मोक्तानको मृत्यु

२०७६ भाद्र २१,शनिबार ०८:५५

मकवानपुर, २१ भदौ । सामरी खोलामा डुवेर एक जना बृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नम्वर ७ सुकौरा बस्ने ९० बर्षीय जवान सिंह मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनको शव खोलामा डुवेको अवस्थामा भेटिएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*