मकवानपुरको बकैया गाउँपालिकामा भोली सार्वजनिक विदा

२०७६ श्रावण २९,बुधबार १६:३४

मकवानपुर, २९ साउन । मकवानपुरकौ बकैया गाउँपालिकामा भोली (बिहिबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाले जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा भोली सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

जनै पूर्णिमा तथा रक्षा बन्धन मनाउन गाउँपालिका भित्रका जनतालाई सहज होस् भन्ने उद्देश्यले भोली सार्वजनिक विदा दिइृएको गाउँपालिकाले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*