मकवानपुरको भिमफेदीमा सुमो दुर्घटना

तु खबर संवाददाता
२०७६ असार २३,सोमबार १२:३६

मकवानपुर २३ असार । भिमफेदीको  टौबासमा आज (सोमबार) बिहान सवारी दुर्घटना भएको छ ।

काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको त्रिमिलन यातायात प्रा.लिको ना.१ ज ७५३५ नम्बरको सुमो दुर्घटना भएको हो ।

स्पिडको कारणले दुर्घटना भएका हुन सकने अनुसन्धानबाट खुलेको छ । सुमोमा ९ जना सवार रहेका थिए । दुर्घटनाबाट कसैको पनि मृत्यु भएको छैन् । सबैजना सामान्य घाईते भएका छन् ।

फोटो पत्रकार सानु पौडेलबाट प्राप्त भयो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*