भर्खरै : बकैयामा पानी ट्याङ्की दुर्घटना १ जनाको मृत्यु

तु खबर संवाददाता
२०७६ जेष्ठ १४,मंगलवार १७:५४

मकवानपुर १४ जेठ । मकवानपुरको बकैया गाउँपालिकामा पानी ट्याङ्की दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ ।

बकैयाको ठूलो दमारमा पानी ट्याङ्की पल्टिदा १ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले जानकारी दिए ।

उनका अनुसार प्रहरी घटनास्थलमा पुगेको छ । मृत्यु हुनेको सनाखत भने अझै हुन सकेको छैन । घटनाको विस्तृत विवरण पनि आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*