मकवानपुरगढीको स्द्रस्मृति पार्क निर्माणको लागि प्रदेश सरकारले ६ करोड लगानी गर्ने

तु खबर संवाददाता
२०७५ मंसिर ४,मंगलवार ०९:०७

मकवानपुर ४ मसिंर । मकवानपुरको मकवानपुरगढीमा अवस्थित स्द्रस्मृति पार्कको विकासका लागि ६ करोड बजेट छुट्याईएको छ । पार्कका लागि प्रदेश सरकारले ६ करोडको बजेट अनुमान गरेको हो । प्रदेश सरकारले २ वटा महत्वपुर्ण शान्ति पार्क निर्माण गर्ने योजना अनुसार मकवानपुर जिल्लाको मकवानपुरगढी स्थित रुद्रस्मिृत पार्क र धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिकामा मजदुर शहिद स्मृति पार्कको निर्माण प्रक्रिया पनि अधि बढाउने भएको छ ।
सहिखबर साप्ताहिकमा समाचार छ ।