थाहा नगरपालिका परिचय :

२०७४ कार्तिक ११,शनिबार १०:३०

समावेश भएका साविक गा.वि.स. र न.पा.हरु : थाहा नगरपालिका, आग्रा, चित्लाङ र टिस्टुङ गा.वि.स.
जनसंख्या : ४१६२३
क्षेत्रफल : १९१.१२ वर्ग  कि.मि.
प्रस्तावित केन्द्र : साविक थाहा नगरपालिका कार्यालय
वडा संख्या : १२
सिमाना :
पूर्व : ईन्द्र सरोवर गाउँ पालिका र काठमाण्डौ जिल्ला
पश्चिम : कैलाश गाउँ पालिका
उत्तर : धादिङ र काठमाण्डौ जिल्ला
दक्षिण : भीमफेदी, ईन्द्र सरोवर,कैलाश गाउँ पालिका
वडा विभाजन :

वडा नम्बर समावेश भएका साविक गा.वि.स./न.पा.हरु साविक वडा नं.
   थाहा     १,१२
 थाहा  २–५
 थाहा ६,७
 थाहा ८,९
 थाहा १०,११
 थाहा १३–१५
 आग्रा २–६
आग्रा १,७–९
चित्लाङ १–५,८
१० चित्लाङ ६,७,९
११ टिस्टुङ १–३,५
१२ टिस्टुङ ४,६–९

 श्रोत : नेपाल सरकार राजपत्र


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*