स्वास्थ्य/जीवनशैली

थकाइ कम गर्ने यस्ता छन् उपाए

पानी पर्याप्त पिउनुहोस् कामको चक्करमा धेरैले पानी पिउन भुल्छन्। तिखा लाग्नु भनेको शरीरले पानीको मात्रा असाध्यै कम महसुस गर्नु हो। त्यसैले तिर्खा नकुरेर पानी पिइरहन जरुरी हुन्छ। खेल चिकित्सक गडसन भन्छन्, ‘अक्सिजन र पोषक तत्व मांशपेशीमा पु¥याउन पनि पानीको जरुरी छ।’ यति मात्रै होइन, पानीको कमीले रगत बाक्लो बनाउँछ। मुटलाई कुशलतापूर्वक रगत पम्प गर्न रगतमा […]

स्वस्थ बच्चा जन्माउन कस्तो हुनुपर्छ गर्भवतीको ‘डाइट’?

स्वस्थ बच्चाको जन्म होस् भन्ने चाहना हरेक गर्भवतीलाई हुन्छ। यसका लागि गर्भावस्थाका दौरान पर्याप्त मात्रामा पौष्टिक आहारा लिनुपर्छ। गर्भको शिशुको विकास आमाको सही डाइट प्लानमा निर्भर हुन्छ। आहार विशेषज्ञका अनसार एक सामान्य महिलाका लागि डाइटमा १८०० क्यालोरी आवश्यक हुन्छ। तर गर्भावस्थाका दौरान यतिले मात्र पुग्दैन। फुड एण्ड न्युटिसन विशेषज्ञका अनुसार गर्भावस्थामा महिलालाई ३५० अतिरिक्त क्यालोरी […]

जान्नुहोस्, सपनामा सेक्स गरेको शुभ हो कि अशुभ

अनेक सपना देख्छन् मानिसले राति निदाएपछि । तर केही सजना यस्ता हुन्छन् जसमा सेक्स गरिरहेको देख्छन् । सपनामा सेक्स गरिरहेको देख्नु शुभ हो कि अशुभ, के होला भन्ने तपाइलाई लाग्न सक्छ । परपुरुगा वा परस्त्रीसँग सेक्स गरिरहेको सपना देखिन्छ । कुनै बेला आफ्नै श्रीमान् वा श्रीमतिसँग सेक्स गरिरहेको सपना पनि देखिन्छ । सपनामा सेक्स गरिरहेको […]

लापरवाही गर्दा रेबिजले थाहा नै नपाई लिँदैछ ज्यान

शुक्रराज सरुवारोग अस्पतालमा रेबिजको उपचारको क्रममा धेरै मानिसको मृत्यु भएको छ । कुकुरले टोकेको त हो नि, घाउ ठीक भइसक्यो, छिमेकीको कुकुरले टोकेको त हो नि भनेर बस्दा रेबिजले धेरैलाई मृत्युको मुखमा पु¥याएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा समाचार छ । सरुवा रोग विशेषज्ञ तथा शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले […]

किन चिलाउँछ हत्केला?

हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो भने यसले हाम्रो दैनिक गतिविधिलाई नै प्रभावित पार्छ। हत्केला चिलाउने समस्यालाई पैसा प्राप्त गर्ने वा गुम्ने परम्परागत मान्यतायसँग पनि जोडिएको पाइन्छ। हत्केला चिलाउनु पैसासँग कुनै साइनो छैन।  हत्केला चिलाउनु रोग नभए पनि विभिन्न तत्वहको परिणाम हो […]

जानौँ पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ?

पहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन हो ? यसबारे किशोरावस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ। नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन। पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन। ब्रिटेनमा गरिएको एउटा अध्ययनमा धेरै युवाहरूले कलिलो उमेरमा यौनसम्पर्क राखेर आफ्नो कौमार्य गुमाउनु सबैभन्दा ठूलो गल्ती भएको बताएका छन्। अध्ययनमा सहभागी एकतिहाइभन्दा बढी युवती […]

कतै तपाईं ‘एब्यूसिव रिलेशनशिप’को शिकार त हुनुभएको छैन ?

एजेन्सी – प्रेम, विवाह र सम्बन्ध एक अर्काका परिपूरक हुन् । विवाह भइसकेपछि सम्बन्धमा प्रेम अत्यावश्यक कुरा हो । प्रेम वास्तवमा दुई हृदयको मिलन हो । आफ्नो जोडीको चित्त नदुखोस्, कुनै शारीरिक वा मानसिक समस्या नपरुन्, कष्ट नहोस्, आफ्नो जे भएपनि उनको राम्रो होस् भन्ने चाहाना हुन्छ । जब एक अर्काप्रति भरपूर प्रेम र आदर […]

काँधको जोर्नी जाम : कारण र उपचार

कारण यो रोगको यकिन गर्न मिल्ने खालका खासै कारण छैनन् तथापि निम्न कारणहरुलाई यो रोगको जोखिम कारक तत्व मान्न सकिन्छ। – काँधको चोट वा शल्यक्रिया – मधुमेह – गर्दनको हड्डी खिइने र नशा च्याप्पिने रोग – थाइराइडको समस्या – उच्च तनावको स्थिति – ४० पछिको उमेर – बाथ रोग – मुटुरोग – मस्तिष्क घात – […]

‘हर्ट अट्याक’ पहिल्यै थाहा पाउन सकिन्छ, यस्ता छन् लक्षण

काठमाडौं /  पछिल्लो समय हृदयघातका कारण मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । अस्वस्थ्य खानपान, योग व्यायाम, शारीरिक कसरतअदीका कमीका कारण यस्तो समस्यामा बृद्धि भइरहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । जसका कारण बेलैमा यसबारे सचेतता अपनाउन सकियो भने यसको असरलार्इ न्यूनिकरण गर्न सकिन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या […]

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण पुरानै ३७ मेडिकल संस्थाबाट, चलखेलमा मन्त्री विष्ट

काठमाडौं / रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण यसअघि नै परीक्षण गर्दै आएका ३७ वटा मेडिकल संस्थाबाट हुने भएको छ। केही दिन अगाडि मात्रै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्वास्थ्य परीक्षणमा रहेको सिन्डिकेट हटाउँन नयाँ मेडिकल संस्था थप्ने तयारी थालेका थिए। तर, मलेसियाली दूतावासले पुरानै ३७ वटा मेडिकल संस्थाबाटै मलेसिया जाने कामदारको […]

बर्ड फ्लुका कारण नेपालमा एकजनाको मृत्यु भएको पुष्टि : बर्ड फ्लु यसरी सर्छ, बच्न यसो गर्नुहोस्

मकवानपुर, १९ वैशाख । वर्ड फ्लुबाट काभ्रेमा एक जनाको मृत्यु भएपछि यसले सर्वसाधारणमा झनै त्रास बढाएको छ । बर्ड फ्लु मानिसमा सरेको र त्यसैका कारण मृत्यु भएको नेपालमा यो पहिलो घटना हो । बर्ड फ्लु संक्रमित पक्षीहरुको प्रत्यक्ष सम्पर्कमा आउँदा यसको जोखिम बढ्छ । संक्रमित भएका पक्षीहरुले १० दिनसम्म रोग सार्न सक्ने अवस्था रहन्छ । […]

यस्ता गल्तीले दाँत बिगार्छ

१. नियमित परीक्षण नगर्नु स् नियमित रुपबाट परीक्षण दाँतको स्वास्थ्यका लागि अत्यन्त आवश्यक छ। दाँतमा पीडा, सडन, सेन्सिटिभिटी हुनेबेलासम्म नकुर्नुस्। त्यसैले वर्षमा एकपटक डेन्टिस्टसंग परीक्षण गराउँनुपर्छ। यसबाट रोग निम्तनुअघि नै रोकथाम गर्न सकिन्छ। २. समस्या तत्कालै भुल्नु स् कुनै पनि समस्याबाट आराम मिल्नेबित्तिकै बिर्सने बानी खतरनाक साबित हुन्छ। फलोअपका लागि डाक्टरले बोलाएका छन् भने त्यसलाई […]

हाम्रो पेट किन कराउँछ ?

के तपाईं कहिले धेरै बेरसम्म केही पनि नखाई बस्नु भएको छ । बस्नु भएको छ भने अवश्य पनि तपाईंको पेट त्यति बेला विभिन्न खाले आवाजमा कराएको पनि होला । किनभने हामी धेरै बेर केही पनि नखाई बस्ने हो भने हाम्रो पेट आफै कराउन थाल्छ । डाक्टरहरुले यसलाई बोरबोरिग्मी भन्ने गर्छन् । यो शब्द हाम्रो पेट […]

मकवानपुरमा कुखुरा व्यवसाय : ३ महिनामा ३० करोडको क्षति

मकवानपुर, ०७ वैशाख । मकवानपुरको कुखुरा व्यवसायमा माघ महिनादेखि यता हालसम्म प्रत्यक्ष रुपमा ३० करोडभन्दाबढीको क्षति भएको छ । यो अवधिमा ३ लाख ५७ हजार लेख कुखुरा मर्यो/मारियो । यसका कारण कुखुराको बजार धोस्त भएपछि व्यवसायी र किसान मारमा परेका छन् । ३ लाख ५७ हजार कुखुरा मध्ये ६२ हजार कुखुराको मात्र क्षतिपुर्ती पाउने अवस्था […]

के कारणले हुन्छ भक्भकाउने समस्या ?

बोल्दा अक्मकिने, शब्द सही उच्चारण गर्न नसक्ने वा रोकिइ रोकिइ बोल्ने बानीलाई भक्भकाउनु भनिन्छ । यो समस्या कतिपयमा उमेरको वृद्धिसंगै समाधान हुन्छ भने कतिपयमा जीवनभर रहिरहन्छ । वयस्क उमेरमा पनि भकभकाउने मानिसहरु कतिपय अवस्थामा हाँसो मजाकका पात्र पनि बन्छन् । कहिलेकाँही सामान्य मानिसहरु पनि तनाव, घबराहट, डिप्रेसन, आवेगलगायतका कारण भकभकाउँछन् । तर, त्यो क्षणिकमात्र हुन्छ, […]

मन्त्री यादवले भोलि हावाहुरी प्रभावित क्षेत्रका बासिन्दालाई खाद्यन्न र लत्ताकपडा दिने

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादव हावाहुरी पिडितका लागि राहत वितरण गर्न आज फेरी बारा जिल्ला गएका छन् । हिजो नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसित बारा र पर्सा पुगेका मन्त्री यादव आज फेरी सोही जिल्ला पुगेका हुन् । उनले भोलि हावाहुरी प्रभावित क्षेत्रमा एक हजार भन्दाबढी बोरा चामल लगायतका राहत […]

हेटौँडा अस्पतालबाट मुख्यमन्त्री स्वास्थ्य परिक्षण कार्यक्रम सुरु

मकवानपुर, १७ चैत । प्रदेश नं. ३ सरकारले आजबाट मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सुरु गरेको छ । हेटौंडा अस्पतालबाट यसको सुरुवात गरिएको हो । विपन्न नागरिकलाई सरल स्वास्थ्य सेवा दिने गरी सरकारी अस्पतालबाटै सेवा सुरु गरिएको हो । यस क्रममा हेटौंडा अस्पतालमा आएका बिरामीको स्वास्थ्य परिक्षण गरेर यो कार्यक्रमको सुरुवात गरियो । यस अवसरमा […]

मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम शुभारम्भ, मुख्यमन्त्री पौडेलले गरे उद्घाटन

मकवानपुर, १७ चैत । मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमको ३ नं. प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका छन् । आज पौडेलले कार्यक्रमको उद्घाटन गरेका हुन् । शुभारम्भ कार्यक्रममा प्रदेशका अन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, आर्थिक योजनामन्त्री कैलाश ढुङ्गेल, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामालगायतका मन्त्रीहरुको उपस्थितिमा पौडेलले कार्यक्रमको उद्घाटन […]

खुट्टा बाउँडिन्छ ? यसो गर्नुस्

खुट्टाको तिघ्रानिर वा पिँडौँलाको मासु पल्टनुलाई सामान्य बोलीचालीको भाषामा खुट्टा पल्टिनु, बाउँडिनु वा खुट्टा फर्किनु भनिन्छ। यसमा अत्यन्त कडा दुखाइ हुन्छ। प्रायः राति खुट्टा पल्टिने गदर्छ। एक्कासी तिघ्रा र पिँडौलाको मासु खुम्चिन गई राति अथवा आराम गरेको बेला खुट्टा पल्टिन्छ। तिघ्राबाहेक खुट्टाको पैताला तथा शरीरका अन्य भाग पनि बाउँडिने गर्छ। यो समस्या अधिकांश मानिसले भोग्ने […]

महायज्ञको हिसाब प्रकरण : श्रेष्ठ, मोक्तान, गिरी र पौडेल सबै अनभिज्ञ

मकवानपुर ५ फागुन । हेटौंडा अस्पताल प्रशासनसंग महायज्ञ लगाएको हिसाब किताब छैन । अस्पतालका अध्यक्ष तथा लेखा शाखाले दिएको जानकारी अनुसार, त्यतिबेलाको हिसाब किताबको पोको कहाँ छ, उनीहरुलाईनै जानकारी छैन । अस्पतालले केही बर्षअघि सुधार गर्न आर्थिक संकलन गर्ने उद्धेश्यले महायज्ञ लगाएको थियो । महायज्ञमा कति रकम संकलन भयो र कति खर्च भयो त्यो कहाँ […]