स्वास्थ्य/जीवनशैली

केटाहरुको यी स्वभावहरु जुन केटीहरुले मन नपराई बस्नै सक्दैनन् ।

साधारण भाषामा केटीलाई  पट्याउन वा आफु प्रति मोहित पार्नको लागि अधिकाँश केटाहरुले विभिन्न उपायहरु अपनाईरहेका हुन्छन् तर कतिपय अवस्थामा केटाहरु सफल नभईरहेका हुन्छन् । यस्तो अवस्थामा निकैनै पिडा हुने गर्दछ । तर हामिले सहि तरिका र आचरणका साथ केटीहरुलाई मोहीत पार्नको लागि हामिले यस्ता तरीकाहरु त्यार पारेका छौं । जुन केटीहरुलाई औधि मन पर्छ र […]

औषधि र डाक्टरसहित सांसद जाजरकोटमा

जाजरकोट, २९ पुस । जाजरकोटको भाइरल प्रभावित क्षेत्र जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा औषधि, डाक्टरसहितको टिम पुगेको छ । पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत, स्वास्थ्य मन्त्रालयका सचिव पुष्पा चौधरी र डाक्टरसहितको टिम जाजरकोट पुगेको हो । जाजरकोटको जुनचाँदे गाउँपालिकाको वडा १, २ र ३ मा औषधि वितरण र सदरमुकाममा अन्तरक्रियासहित विशेष […]

डा. केसीले सर्वोच्च अदालतमा बयान दिँदै भने – भान्जीज्वाइँलाई ६ महिनामा ३ पटक बढुवा गरी मूख्य न्यायाधीश बनाउने, दुईटा नागरिकता लिने गोपाल पराजुलीमाथि कारवाही होस् ( लिखित बयानको अंशसहित )

काठमाडौं । प्रधानन्यायधीश गोपाल पराजुलीले संगीन अपराध तथा गैरकानूनी कार्य गरेकोले निजलाई कारवाहीको माग गर्दै डा. गोविन्द केसीले सर्वोच्च अदालतमा बयान दिएका छन् । अदालतको अवहेलना मुद्धामा हिजो प्रहरीबाट पक्राउ गरी आज सर्वोच्च अदालत उपस्थित गराइएका डा. केसीले अदालतको सामुन्ने लिखित बयान दिँदै अदालतको अवहेलना आफूबाट नभई प्रधानन्यायाधीश पराजुलीबाट भएकोले उनलाई कारवाहीको माग गरेका छन् […]

मेडिकल माफियाविरुद्ध जेहाद छेडेका डा. गोविन्द केसीलाई अदालतको आदेशपछि प्रहरीले पक्राउ गर्यो

काठमाडौं । प्रहरीले डाक्टर गोविन्द केसीलाई शिक्षण अस्पताल महाराजगंजबाटै पक्राउ गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध पत्रकार सम्मेलन गरेका डा. केसीलाई अदालतले आजै पक्राउ गर्न पूर्जी जारी गरेको थियो । आजै अदालतबाट प्रहरीकहाँ पत्र पुगेको थियो भने प्रहरीले सोही पूर्जीको आधारमा भर्खरै डा. केसीलाई पक्राउ गरेको छ । डा. केसीलाई प्रहरी परिसर टेकु लगिएको छ […]

जाडो याममा सचेत हुनुहोस् : ध्यान दिन नसके स्वास्थ्य समस्याले सताउला

यो चिसोको मौसम हो । यस्तो बेला आफ्नो स्वास्थ्यको ख्याल राख्न सकिएन भने विभिन्न समस्या झेल्नुपर्ने हुन सक्छ । त्यसैले बेलैमा सचेत हुन आवश्यक छ । यस्तो मौसममा महिला, वालवालिका र वृद्धवृद्धा अझ सचेत हुनु पर्दछ । यो मौसमलमा रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, दम, श्वासप्रश्वास, पिनास, निमोनियाका बिरामी बढ्छन् । जाडोको मौसममा चिसोका एलजीृ, चिसोमा हुने […]

मन्त्रालयद्वारा बैतडी अस्पतालको अनुगमन

बैतडी, १८ पुस । स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाको टोलीले जिल्ला अस्पताल बैतडीको अनुगमन गरेको छ । अस्पातलले प्रदान गर्ने न्यूनतम सेवा कसरी प्रदान भइरहेका छन् भन्ने विषयमा टोलीले सोमबार अनुगमन गरेको हो । अनुगमनका क्रममा जिल्ला अस्पतालमा न्यूनतम मापदण्डअनुसार सेवा प्राप्त भइरहेको भएपनि केही समन्वयात्मक समस्या देखिएको स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा अविरल बाराकोटीले बताए । […]

स्कूल नगई-नगई जाँडको व्यापार

दक्षिणी भोजपुरको हतुवागढी गाउँपालिका–९ की रमिता राई १० वर्षकी भइन् । दुई दाजु र तीन दिदीबहिनीमध्ये कान्छी उनी चार कक्षामा पढ्छिन् । तर, प्रायः विद्यालय जाँदिनन् । रमिता धेरैजसो छिमेकी जिल्ला उदयपुरसँग जोडिएका दूधकोशी र आमचोक गाउँपालिकाको सिमानामा पर्ने एखावाखोलाको दोभानमा भेटिन्छिन् । यहाँ उनका बुवा–आमा जाँड व्यापार गर्छन् । दुई कक्षा पढ्दादेखि बुवा–आमालाई जाँड […]

मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राखिँदै

बैतडी, १४ पुस । बैतडीमा मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राख्ने थालिएको छ । मेडिक मोबाइल नामक संस्थाको सहकार्यमा जिल्ला स्वास्थ्य कार्यालयले प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकामार्फत गर्भवतीको तथ्यांक राख्न शुरु गरेको हो । प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल दिएर गर्भवती महिलाको तथ्यांक राख्ने कार्य शुरु भएको उक्त संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत मनोज खड्काले जानकारी दिनुभयो । […]

प्रेमी वा प्रेमिका खुशी पार्न यसरी गर्नुस् किस

हामि सबैले किस गरेका छौं वा हामिलाई कसैले किस गरीसकेका छन् सानोमा होस वा ठुलोमा होस हामि नजानिदो तरीकाले किसमा परिसकेका छौं । हामिलाई किस गर्न पनि मन लाग्छ किनकी हाम्रो मानविय स्वभावनै हो । हामि कसैप्रति मोहित भयौं भने उसलाई किस गर्न मन लागिहाल्छ वास्तवमा के हो त ? किसको रहस्य किस प्रेमको परिभाषा […]

केटी वा केटाले घरमै बसेर अनुहार सुन्दर पार्ने तरीका यस्तो छ

मनिसहरु आफ्नो अनुहार नराम्रो भएकै कारण चिन्तित हुने गर्छन् राम्रो बन्नको लागि पार्लर धाउने पनि गर्छन तर त्यसबाट सोचे जस्तो उपलब्धी भने पाईराखेका हुँदैनन् । एकातिर पैसा सकिने अर्कोतिर अनुहार जस्ताको तस्तै । आज हामीले घरमै बसेर कम पैसा खर्चगरी समयको समेत बचतगरी आफुलाई कसरी राम्रो बनाउने त्यसको बारेमा जानकारी दिएका छांै । थोरै मह […]

वर्षेनी स्वासप्रस्वासजन्य रोगबाट साढे छ लाखको मृत्यु : विश्व स्वास्थ्य संगठन

जेनेभा, २९ मङसिर । विश्व स्वास्थ्य संगठन, डब्लुएचओले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हरेक वर्ष साढे छ लाख नागरिकको स्वासप्रस्वासजन्य रोगबाट ज्यान जाने गरेको तथ्य सार्वजनिक गरेको छ । विश्व स्वास्थ्य संगठनले बिहीबार जेनेभामा सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हरेक वर्ष कम्तीमा पनि साढे छ लाख नागरिकको ज्यान जाने गरेको जनाइएको छ । मौसमी […]

सुर्खेतमा किशोरी आमाहरु बढ्दै, ज्यान जोखिममा

लक्ष्मी भण्डारी सुर्खेत, २९ मंसिर । सुर्खेतमा किशोरी आमाको संख्या बढ्दै गइरहेको पाइएको छ । बालविवाहका कारण किशोरी आमाको ज्यान जोखिममा पर्ने गरेको छ । उमेर नपुग्दै विवाह गर्नाले बच्चा जन्माउने क्रममा विभिन्न स्वास्थ्य समस्या आउने भएपछि किशोरी आमाको ज्यान जोखिममा परेको हो । वर्षेनी २० वर्षमुनिका किशोरी प्रसूति हुन स्वास्थ्य संस्थामा आउनेको संख्या बढ्दो […]

कस्तो खाना मन पराउने केटिको स्वभाव कस्तो हुन्छ ?

केटिहरुको स्भावको बारेमा जान्न चाहानुहुन्छ भने उनीहरुले खाने कुरालाई ध्यानदिनु आवश्यक छ । त्यसबाट पक्ता लाग्न सक्ने कुराहरुलाई हामिले समेटेका छौं । यदि तपाँई केटिको बारेमा सबै कुरा जान्न चाहानुहुन्छ भने सबैभन्दा पहिले थाहा पाउनुस उनलाई के के कुरा खान मन पर्छ । कफि कफि मन पराउने केटिहरु निकै रोमान्टीक हुन्छन् । यस्ता युवतीहरु आत्मनिर्भर […]

कुन स्थानमा कोठी भएका मानिस कस्तो स्वभावका हुन्छन् ?

कोठीको विषयमा सबैलाई चासो हुन्छ,कोठी कहाँ भए के हुन्न भन्ने कुरा त झन चर्चाकै विषय हो । यस विषयमा हामिले रोचक जानकारी दिने प्रयत्न गरेका छौं । कोठी केटा वा केटी दुवैलाई आएको हुनसक्छ । र जुनसुकै स्थानमा आएको हुनसक्छ । कोठी आउदाँ छाला बाहिर कालो दाना वा दाग देखा पर्दछ । कुन स्थानमा आएको […]

असहाय बालबालिकालाई चुरेहिल हस्पिटलमा निःशुल्क उपचार

मकवानपुर, २३ कात्तिक । लायन्स हेल्थ फाउण्डेसन मकवानपुरको सहयोगमा हेटौँडाको चुरेहिल हस्पिटलले १५ बर्ष भन्दा मुनिका गरिब तथा असहाय बालबालिकाहरुलाई निःशुल्क उपचार गर्ने भएको छ । जन्मजात अपाङ्गता भएका र विभिन्न दुर्घटनामा परि अपाङ्ग भएका बालकालिकाको उपचार गरी उनीहरुको सहज जिवन यापन गर्न सक्ने हैसियत बन्ने योजना भएकोले निःशुल्क उपचारको योजना तयार पारिएको लायन्स हेल्थ […]

स्तन धेरै माड्दा झोल्लिन्छ ?

एजेन्सी । वर्तमानमा समयमा राम्रो देखिने चाहाना सबैको हुन्छ । के युवक के युवती ? सबैलाई आफ्नो सुन्दरतामा बढी चासो हुन्छ । युवतीका लागि यो कुरा अझ बढी चासोको विषय हुनसक्छ । प्रकृतिले नै युवक भन्दा युवतीलाई बढी आकर्षक बन्ने गुणहरु दिएको छ । कुनै पनि युवतीलाई उनको सुन्दर र आकर्षक देखिने वक्षस्थलले पनि सुन्दर […]

यौन सम्पर्क गर्दा यति धेरै फाईदा

एजेन्सी । यौनलाई पनि मानव जीवनको अपरिहार्य कुराका रुपमा परिभाषित गर्ने गरिन्छ । यौन जीवन राम्रो भएमा मान्छे खुशी हुन सक्छ भन्ने विभिन्न अध्ययनहरुको ठहर छ । यौन सम्बन्ध केवल यौन सुख, भावनात्मक सामिप्यता तथा सफल दाम्पत्य जीवनका लागि मात्र आवश्यक छैन यसका अन्य विभिन्न खाले फाइदा पनि भएको चिकित्सकहरु बताउँछन् । यौन सम्पर्क गर्दा […]

खुलेर आउँछन् महिलाहरु गर्भपतन गराउन

हेटौंडा, २९ जेठ । मकवानपुरका १२ बटा सरकारी मान्यता प्राप्त सुरक्षित गर्भपतन केन्द्रमा गर्भपतन गराउनेको संख्या एक महिनामा १ सय जनाको हाराहारीमा रहेको छ । असुरक्षित गर्भपतन गराउनेको संख्या पनि दिनप्रतिदिन बढ्दै गइरहेको अनुमान पनि यस क्षेत्रसँग सम्बन्धित बिज्ञहरुले गर्न गरेका छन् । सुरक्षित गर्भपतनको लागि महिला तथा किसोरीहरु गर्भपतनका लागि खुलेर आउने गरेका छन् […]

महिलाले सहवास गर्न खोज्नुको कारण यस्तो छ

एजेन्सी । महिलाले पुरुषसँग सहवास किन गर्छन् ? यो प्रश्नका विभिन्न जवाफहरु हुन सक्छन् । आफ्नो वैवाहिक जिवनलाई शान्त पार्न वा टिकाउन, आनन्दकालागि यस्तै जवाफ आउन सक्छ यो प्रश्नमा । तर एउटा अध्ययनका आधारमा भन्ने हो भने महिलाहरुका लागि सहवासको कारणमा रोमान्स तथा आनन्द र इच्छा होईन । यो सुनेर धेरैलाई आश्चर्य लाग्न सक्छ । […]

सपनामा सहवास गरेको देख्नुको अर्थ ?

भनिन्छ हामी जुन कुराका बारेमा बढी सोच्छौँ त्यसैलाई सपनामा देख्छौँ । हाम्रा मनमा दबिएका कुराहरुलाई नै हामीले बढी सपनामा देख्ने गर्छौँ भन्ने विश्लेषणहरु पनि पाईन्छ । यसरी नै कहिलेकाँही मानिसले सपनामा परिचित वा अपरिचित महिला वा पुरुषसँग सहवास गरेको सपनाहरु प्नि देख्छन् । राती सपनामा विभिन्न व्यक्तिहरुसँग सहवास गरेको देख्नुको अर्थ के हो ? हामीले […]