स्वास्थ्य/जीवनशैली

थप ८२ जनामा कोरोना संक्रमण पुष्टि, सबैभन्दा धेरै कर्णाली प्रदेशमा

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा जम्मा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा ३ हजार ९१६ जनाको पीसीआर परीक्षण गरिएकोमा ८२ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । डा. गौतमका अनुसार, नयाँ संक्रमित व्यक्ति सबैभन्दा […]

बागमती प्रदेशमा शुक्रबार थपिए ५१ जना कोरोना संक्रमित

मकवानपुर । बागमती प्रदेशमा शुक्रबार ५१ जना कोरोना संक्रमित व्यक्ति थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार, शुक्रबार प्रदेशको विभिन्न जिल्लामा ५१ जना संक्रमित थपिएका हुन् । आज थपिएका नयाँ संक्रमितहरु काठमाडौंमा २८, ललितपुरमा १३, भक्तपुरमा १, काभ्रेमा २, मकवानपुरमा २, चितवनमा १, धादिङमा १, रसुवामा १, रामेछापमा १, सिन्धुपाल्चोकमा १ र […]

मकवानपुरका थप दुई जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरका थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शुक्रबार नियमित पत्रकार सम्मेलनमा सो कुरोको जानकारी दिएका हुन् । शुक्रबार पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा एक जना र त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा एक जना गरी मकवानपुरका दुई जनामा संक्रमण पुष्टि […]

थप ११८ जनामा कोरोना संक्रमण पुष्टि, सबैभन्दा धेरै बागमती प्रदेशमा

काठमाडौं । नेपालमा शुक्रबार थप १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ६४९ जना पुगेको छ । नयाँ संक्रमितहरु सबैभन्दा धेरै बागमती प्रदेशमा भेटिएका छन् । बागमती प्रदेशमा शुक्रबार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. […]

कोरोना अपडेट– संक्रमण निको हुनेको संख्या ७ हजार ८९१ जना पुग्यो

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशको विभिन्न आइसोलेशनबाट १ सय ३९ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा संक्रमण मुक्र हुनेको संख्या ७ हजार ८९१ जना पुगेको छ । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी दिएका हुन् । बिहिबारसम्म प्रदेश […]

हेटौंडा प्रयोगशालामा ९ हजार जनाको पीसीआर परीक्षण

मकवानपुर । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा ९ हजार १६६ जनाको नमुना प्राप्त भएको छ । प्राप्त भएको स्वाबमध्ये धेरै जसोको कोरोना परिक्षण गरिएको छ भने केहीको परिक्षणको चरणमा राखिएको छ । पछिल्लो समय विभिन्न जिल्लाबाट यहाँको प्रयोगशालामा कोरोना जाँच गर्न धेरै चाप बढेको छ । हेटौंडा प्रयोगशालामा […]

बागमती प्रदेशका ७ सय ६ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ६१ जना डिस्चार्ज

मकवानपुर । बागमती प्रदेशमा बुधबारसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कूल संख्या ७ सय ६जना पुगेको छ । बुधबार प्रदेशको विभिन्न जिल्लाका थप ३६ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ७ सय ६ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बुधबार थपिएका संक्रमितहरु काठमाडौंका १६, सिन्धुपाल्चोकका १, ललितपुरका ७, मकवानपुरका १, धदिङका १, […]

हेटौंडामा गरिएको पीसीआर परीक्षणमा ३४ जनामा कोरोना पुष्टि

मकवानपुर । किटजन्य रोक तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा ३४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी (पूर्व) का २ जना र रौतहटका ३२ जना गरी ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कूल […]

बुधबार थपिए २५५ जना कोरोना संक्रमित, भए २५३ जना डिस्चार्ज

काठमाडौं । बितेको २४ घण्टामा देशको विभिन्न २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ५५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । कोरोना आशंकामा परीक्षण गरिएको ४ हजार ६ सय ९६ जनामा २ सय ५५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ४२३ जना पुगेको छ […]

सर्पले टोक्दा गर्नै नहुने यी ६ काम र बच्ने १२ उपाय

प्राय : सर्पले मानिसलाई त्यसै टोक्दैनन्। केही गरेर मानिसको सम्पर्कमा आएमा वा जानी(नजानी मानिसले सर्पलाई चलाएमा आफ्नो ज्यान रक्षाका लागि टोक्ने गर्छ। सर्पले टोकेको प्राथमिक उपचार सर्वप्रथम त सर्पले टोकेको हो या होइन जान्न जरुरी हुन्छ। यदि टोकेको शंका लागेको ठाउँमा स(साना दुई वटा घाउ छन् भने त्यो सर्पले टोकेको हुनसक्छ। सर्पले टोकेको थाहा पाएमा […]

यी चार जिल्लामा छैनन् कोरोना संक्रमित बिरामी

काठमाडौं । नेपालको ७७ वटा जिल्लामध्ये हाल ४ वटा जिल्ला कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, प्रदेश नम्बर १ को ३ जिल्ला र कर्णाली प्रदेशको १ जिल्ला संक्रमण मुक्त भएको हो । मंगलबार प्रदेश १ को तेह्रथुम, भोजपुर र सोलुखुम्बु जिल्ला कोरोना संक्रमण मुक्त […]

मकवानपुरका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा गरिएको परीक्षणमा मकवानपुरका ३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, पछिल्लो २४ घण्टामा किटजन्य रोक तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका ३ जनामा संक्रमण पुष्टि भएको हो […]

थप २०४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत सो कुरोका जानकारी दिएका हुन् । योसँगै संक्रमितको कूल संख्या १६ हजार १६८ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म २ लाख ६१ हजार ८६१ जना संक्रमणमुक्त भएका छन् […]

मकवानपुरका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरका थप ५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलमार्फत सो कुराको जानकारी दिएका हुन् । डा. गौतमका अनुसार पाटन अस्पताल ललिपुरमा गरिएको परीक्षणमा मकवानपुरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कूल […]

पछिल्लो २४ घण्टामा थपिए १८० जना कोरोना संक्रमित, भए २६४ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशको विभिन्न २५ वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको आशंकामा वितेको २४ घण्टामा ४ हजार ७ सय २१ जनाको पीसीआर परीक्षण गरिएकोमा १ सय ८० जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म […]

मकवानपुरका ५० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै

मकवानपुर । मकवानपुर जिल्लामा आजबाट ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको प्रदेश स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयले आजबाट खुवाउन सुरु गरिएको भिटामिन ‘ए’ र जुकाको औषधी जिल्लाको १० स्थानीय तहका ५० हजार २ सय बालबालिकालाई खुवाउने लक्ष्य रहेको जनाएको छ । त्यसको लागि जिल्लाको […]

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ५५९ पुग्यो, आज थपिए मकवानपुरका २ सहित ३९ जना

मकवानपुर । बागमती प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५ सय ५९ जना पुगेको छ । आइतबार थप ३९ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ५९ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, आइतबार भक्तपुरमा एक जना, धादिङमा एक जना, रामेछापमा २ जना, सिन्धुपाल्चोकमा २ जना, ललितपुरमा २ जना, नुवाकोटमा […]

कुन प्रदेशमा कति छन् कोरोना संक्रमित ?

काठमाडौं । नेपालमा हालसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कूल १५ हजार ७ सय ८४ जना पुगेको छ । जसमा संक्रमितको संख्या सबैभन्दा बढी प्रदेश नम्बर २ मा रहेका छन् । त्यहाँ हालसम्म ४ हजार १ सय ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, प्रदेश नम्बर १ मा ६ सय […]

बागमती प्रदेशका ५ सय २० जनामा कोरोना संक्रमणको पुष्टि, मृतकको संख्या ६ पुग्यो

मकवानपुर । बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय २० जना पुगेको छ । शनिबार प्रदेशको विभिन्न जिल्लामा गरी १८ जना नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ५ सय २० जना पुगेको हो । प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार, शनिबार सिन्धुपाल्चोकका १२ जना र चितवनका ६ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता (कोभिड–१९) […]

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ३४ जना पुगेको छ । संक्रमणबाट थप दुई जनाको मृत्यस भएसँगै मृत्यु हुनेको संख्या ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमणबाट गोरखा, पालुङटारका ४४ वर्षीय पुरुष र रुपन्देही, देवदेहका ७५ वर्षीय पुरुषको कोरोना  मृत्यु भएको हो । पालुङटारका पुरुष १६ गते […]