मनोरञ्जन

ज्योति मगरको नाचले महोत्सवमा लाठीचार्ज, पाँच जना पुगे प्रहरी खोर

महेन्द्रनगर, १३ फागुन । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव–२०७६ का क्रममा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । गायिका ज्योति मगर स्टेजमा नाचिरहँदा उत्तेजित युवाहरुको समूहले होहल्ला गर्दै मञ्चमै चढ्ने प्रयास गरेपछि मेलामा झडपको स्थिति आएको स्थानीयले जानकारी दिनु भएको छ । सोमवार चर्चित गायिका ज्योति मगर, गायक […]

सनी लियोनी नाङ्गै, विद्याको ‘बाथरोब’ पोज

एजेन्सी, १२ फागुन । सेलिब्रेटी फोटोग्राफर डब्बू रतनानीको क्यालेन्डर २०२० बाहिर आएको छ । यो पटक क्यालेन्डरको शुटिङ अत्यन्तै बोल्ड र सुन्दर छ । डब्बूको क्यालेन्डरमा केही नायिकाहरू बोल्ड अवतारमा देखिएका छन् । भूमि पेडनेकर, कियरा आडवाणी, सनी लियोनी फोटोशूटमा नांगिएका छन् भने विद्या बालनले बाथरोब ९नुहाउनु अघि र पछि लगाउने लामो कपडा० मा फोटो […]

चर्चित अभिनेत्री तापसीलाई ‘थप्पड’को शुटिङपछि वास्तविक जीवनमा फर्किन ३० दिन लाग्यो

बलिउडकी चर्चित अभिनेत्री तापसी पन्नुका हरेक फिल्महरुले चर्चा पाउने गर्छन् । उनले अभिनय गरेका प्रत्येक फिल्मले समाजका कुनै न कुनै प्रथाको विरोध गरेको छ। पछिल्लो समय उनी ‘थप्पड’ का कारण चर्चामा छिन् । श्रीमान र श्रीमतीबीचको कथाबस्तुमा आधारित फिल्मले श्रीमान र श्रीमतीबीचका स–साना कुराहरुले कसरी सम्बन्धमा असर पुर्याइरहेको छ भन्ने कथाबस्तुलाई प्रस्तुत गरेको छ । […]

यी हुन् पहिलो डेटमै फिदा पार्ने छ उपाय

पहिला आफूः पहिलो डेटका लागि तोकेको समयभन्दा केही अगाडि नै पुग्नुस् । सकेसम्म युवती आइपुग्नु भन्दा अगाडि तपाइ त्यहाँ पुग्दा त्यसको प्रभाव सकारात्मक पर्छ । फूलः भेटमा अन्य प्रकारका उपहारभन्दा पनि फूल नै प्रभावकारी हुन्छ । वास्नादार फूलले तपाईंको सम्बन्धलाई पनि वास्नादार बनाउन सघाउन सक्छ । ढोका खोल्नुस्ः कुनै रेष्टुरेन्ट या क्याफेमा पहिलोपटक भेट्दै हुनुहुन्छ […]

प्रधानमन्त्री ओलीले यसरी मनाउनु भयो ‘बथ्रडे’

हेटौंडा, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा आफ्नो ६९ औं जन्ददिवस मनाउनु भएको छ । उनका शुभेच्छुकहरुले निवासमै पुगेर बधाई तथा शुभकामना दिनु भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, पुर्व सभामुख तथा नेकपा संसदीय दलका उपनेता सुम्वास नेम्बाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, कांग्रेस नेतृ सीता गुरुङलगायतले […]

…अनि करिना र शाहिदका ती प्रेमिल दिन‍ टिक्न सकेन

बलिउड उद्योगका दुई चर्चित नाम हुन् करिना कपुर र शाहिद कपुर। कुनै यस्तो दिन थियो, जतिबेला सहिद र करिनालाई नजिकबाट नियाल्नेहरूको भिड लाग्थ्यो। किनकि उहाँहरू एक अर्काको प्रेममा हुनुहुन्थ्यो । उहाँहरु केही समय प्रेमिल जोडीको रूपमा रहेको विभिन्न सञ्चारमाध्यमहरूमा आज पनि पढ्न पाइन्छ। तर, यी दुईको प्रेम सम्बन्धले दीर्घरूप लिन सकेन। उहाँहरूको सम्बन्ध किन लामो […]

चर्चित फिल्म निर्देशककी छोरी पोर्न स्टार बन्ने यस्तो छ कारण

फिल्म लाइनमा रहेका अग्रजहरूका सन्तान राम्रै भूमिकाबाट फिल्ममा डेब्यु गर्छन्। तर धेरैलाई आश्चर्यचकित पार्दै हलिउडका चर्चित फिल्म निर्माता एवं निर्देशक स्टिवन स्पिलबर्गकी छोरी मिकेला पोर्न स्टार बन्ने तयारी गर्नु भएको छ । आफ्ना अभिभावकको आर्थिक भार घटाउन भन्दै स्टिवनकी २३ वर्षीया छोरी मिकेलाले पोर्न फिल्म खेल्ने निर्णय गर्नु भएको हो । यो निर्णयमा आफ्ना अभिभावकदेखि […]

Featured Video Play Icon

विकास पाण्डेको चिलिम खाएको भिडियो बजारमा

मकवानपुर, ६ फागुन । ए सरकार म्युजिक भिडियोबाट चर्चामा आउनुभएको संगीतकार विकास पाण्डेले आफ्नै आवाजमा शिवरात्रीलाई लक्षित गर्दै ‘ शिवजीलाई चिलिम खाको कति सुहाएको’ बोलको म्युजिक भिडियो बजारमा ल्याउनु भएको छ । शब्द, संगीत र स्वर आफैले दिएका पाण्डेको गीतलाई सुमन तामाङले एरेन्ज गर्नुभएको हो । कपुरबोट टिभी नामक यूट्युव च्यालनबाट उनको भिडियो बजारमा आएको […]

प्रियंका र आयुष्मान फागुन १४ मा लगनगाँठो कस्दै

काठमाडौं, ३ फागुन । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी यहि फागुन १५ (२७ फेब्रुअरी) गते विवाह बन्धनमा बाधिँदै छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा तस्विर सार्वजनिक गर्दै उनीहरुले आफ्नो विवाह मिति सार्वजनिक गरेका हुन्। ‘भ्यालेन्टाइन डे’को अवसर पारेर उनीहरुले शुक्रवार विवाह मिति सार्वजनिक गरेका छन्। मिति पक्का भएसँगै विवाहपछि छुट्टै बस्नको लागि प्रियंका […]

देबेन्द्र कार्कीको बैगुनी मायाँ बजारमा

बारा / बाराका चर्चित गायक देबेन्द्र कार्कीको बैगुनी मायाँ बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ । यूट्युवमार्फत् कार्कीको बैगुनी मायाँ सार्वजनिक भएको हो । गीतकार सन्तोष देउजाको शब्द, संगीतकार विकास पाण्डेको संगीतमा गीत बजारमा आएको हो । बिनय केतुको संगीत संयोजन रहेको गीतलाई अशोक महर्जनले मिक्सिङ गरेका छन् । लिरिकल भिडियोलाई एसएस पटेलले बजारमा ल्याएका […]

प्रेममा भिखारी र राजा बराबर हुन्छन् !

विशेषगरी युवायुवतीमाझ लोकप्रिय ‘भ्यालेन्टाइन्स डे’ अर्थात् प्रणय दिवस । पाँचौँ शताब्दीबाट प्रेम उत्सवका रुपमा मनाउन थालिएको हो । यो दिवस पादरी सेन्ट भ्यालेन्टाइनको सम्झनामा हरेक फेब्रुअरी १४ मा मनाउने गरिन्छ । भ्यालेन्टाइनको प्रेमप्रतिको बलिदानीको सम्मान स्वरुप प्रेमिल युवा जोडीले यो पर्वका पमा मनाउने गरेका छन् । रोमन साम्राज्यका तत्कालीन सम्राट क्लाउडियस तृत्तीयलाई आफ्ना सैनिकहरू प्रेम […]

पशुपतिले बजारमा ल्याए नयाँ गीत ‘जता नि चोर’

हेटौंडा, २ फागुन । चर्चित लोकगायक पशुपति शर्माले ‘लुट्न सके लुट’ भाग (२) गीत ल्याएका छन् । शर्माको ‘जता नी चोर’ बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक भएको हो । उनले यसअघि ल्याएको ‘लुट्न सके लुट’ गीत शब्द र दृश्यका कारण विवादित बनेको थियो । ‘जता नी चोर’ गीतको शब्द, संगीत र स्वर पनि गायक शर्माको […]

यसरी मनाए वामदेव गौतम र मुख्यमन्त्री पोखरेलले प्रेम दिवस

काठमाडौं, २ फागुन । आज फेब्रूअरी १४ भ्यालेन्टाइन डे अर्थात् प्रणय (प्रेम) दिवस । यो दिवसका अवसरमा विशेषगरी आपसमा प्रेम साटासाट गरेर मनाउने गरिन्छ । केही वर्ष पहिलेसम्म नेपालमा नयाँ र तन्नेरी पुस्ताले मात्रै मनाउने यो दिवस पछिल्लो समय सबै उमेर समुहका मानिसहरुले मनाउन थालेका छन् । युवा, विद्यार्थी, चलचित्रकर्मी हुदै अहिले राजनीतिककर्मीले समेत यो […]

प्रणय दिवसः प्रेम पोख्‍न रानीमहल

पाल्पा, २ फागुन । आज प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डे । प्रेमको प्रतीक रानीमहलमा विशेष जमघट छ। प्रेम साट्नेहरू बिहीवार नै पाल्पाको रानीमहल पुगेका छन्। रानीमहल प्रेमको प्रतीक मानिन्छ। पूर्वाधार निर्माण भएपछि प्रेम जोडीको उपस्थिति बाक्लिँदै गएको छ। प्रेम दिवसको अवसरमा हेटौंडाका आशिका खनाल र सुरज खनाल बुधबार रानीमहल दरबार पुगे। ‘यहाँ आउनासाथ प्रेमको आभास […]

आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस

काठमाडौँ, २ फागुन । विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । आजका दिन प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर आ–आफुनो प्रेमी–प्रमिकालाई ‘ह्याप्पी भ्यालेन्टाइन […]

आदित्यले जब टोनी कक्करलाई ‘साला साहेब’ भने (भिडियो)

काठमाडौं, २४ माघ । टिभी होस्ट आदित्य नारायण झा र चर्चित बलिउड गायिका नेहा कक्करको विवाह फेब्रुअरी १४ मा हुने पक्का भएको छ। नेहा कक्करका दाजु टोनी कक्करले बिहीआर एउटा भिडियो पोस्ट गर्दै यसको खुलासा गरेका हुन्। हुन त यसदेखि नै फेब्रुअरी १४ मा यी जोडीको विवाह हुने चर्चा थियो। भिडियोमा टोनीले आदित्यलाई फेब्रुअरी १४ […]

अहिलेका फिल्मबाट हराउँदै हो प्रेम !

नयाँ दिल्ली, २४ माघ । हिन्दी फिल्ममा वर्षौसम्म प्रेमकथा फिल्मको ‘रीढको हड्डी’ अर्थात ब्याक बोन रह्यो । तिनमा कथाको अन्त्य हुँदासम्म हिरो हिरोइनसँगको मिलनले पूर्णता पाउँथ्यो । बीचमा कुनै भिलेन वा गुण्डा आए अथवा हिरोइनका पिताजी देखिए, तिनीहरू फिल्ममा प्रेमका बीच हलुवामा बालुवा भइदिन्थे । ‘मुगल–ए–आजम’मा शहंशाह अकबरले अनारकली र सलीम बीचको प्रेममा खुबै ढुँगाबाजी गरे […]

आदित्य र नेहाको विवाह पक्‍का

मुम्बई, २३ माघ । इन्डियन आइडल सिजन ११ मा निकै समयदेखि आदित्यनारायण र नेहा कक्कडको जोडीको चर्चा भइरहेको छ। अब यी जोडीले विवाह गर्ने कुरा पक्का भएको छ। सोनीले यी दुई रोमान्स गरिरहेको एक भिडियो सेयर गरेको छ। जारी गरिएको एक भिडियोमा यी दुई ‘काटे नहीं कटते दिन ये रात’ बोलको गीतमा नृत्य गरेका छन्। […]

मकवानपुरगढी–८ मा निःशुल्क स्वास्थ्य शिविरदेखि साँस्कृतिक कार्यक्रमसम्म

हेटौंडा, २२ माघ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढीचौरमा यहि माघ २५ गते साँस्कृतिक कार्यक्रम हुने भएको छ । ल्होछारको अवसरमा माघ २५ गते बुढीचौरमा साँस्कृतिक कार्यक्रम र निःशुल्क स्वास्थ्य शिविरलगायत विविध कार्यक्रम हुने भएको हो । ल्होछारको अवासरमा हुने साँस्कृतिक कार्यक्रममा झाक्री नाच प्रदर्शन, ताम्वा काईतेनद्धारा तामाङ इतिहासको चर्चा र स्थानिय तथा राष्ट्रिय […]

मकवानपुरगढी–१ मा साँस्कृतिक कार्यक्रम तथा ल्होसार मेला हुँदै

मकवानपुर, २१ माघ । मकवानपुरगढी गाउँपालिका वडा नं. १ मा रहेको रानीवास कृषि पर्यटन (एग्रोटुरिजम) पार्कमा बृहत साँस्कृतिक कार्यक्रम तथा ल्होसार मेला हुने भएको छ । २८५६ औं सोनाम ल्होसारको अवसर पारेर यहि माघ २४ गतेदेखि तीन दिनसम्म सांस्कृतिक कार्यक्रम तथा ल्होसार मेलाको आयोजना गर्न लागेको पार्क विकास समितिका अध्यक्ष तथा वडाध्यक्ष आइत सिं लोले […]