मनोरञ्जन

कविता–आमा तिमी…

रामहरी शर्मा चौलागाई/मकवानपुर, ८ असार । आमा तिमी सिङ्गै बगैंचा थियौ जहाँ विभिन्न फूलहरु फूल्ने सुखद अवसरहरुको परिभाषा थियौ ओत लाग्ने सिङ्गै आकाश थियौ उज्यालो दिने प्रकाश थियौ तिमी हुनुको अर्थ सुन्दर शृङ्गार थियो तिम्रा सन्ततिका निम्ती घाम–स्पर्श झैँ, प्रकाश फिजाउँथ्यौ पानी झैँ शीतल–स्पर्श बाँड्न खोज्थ्यौ धर्ति झैँ सहनशीलताकै रुप भै झुल्न खोज्थ्यौ । निस्स्वार्थ […]

लिम्बु भाषाको ‘के च्याब्रुङ’ बेस्ट फिल्म

काठमाडौं । नेपाल आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा राष्ट्रिय सभागृह सम्पन्न तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७६ लिम्बु भाषाको फिल्म ‘के च्याब्रुङ’ उत्कृष्ट फिल्म साबित भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा आज भएको समापन समारोहमा गुरुङ फिल्मले क्यु का जसमाया गुरुङ यात उत्कृष्ट निर्देशक, गुरुङ फिल्म ’रिजेनासा’ का बलबहादुर गुरुङ […]

मनहरीको ठाडाखोलामा टेलिसिरियल ‘टेन्सन साफ’ को सुटिङ

सन्देश थिङ मकवानपुर, ९ जेठ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ ठाडोखोला तथा भुन्दु्रङखोलामा हाँस्य ब्यङग्य समाजिक टेलिसिरियल ‘टेन्सन साफ’ को सुटिङ सम्पन्न भएको छ । समाजमा भएका विभिन्न क्षेत्रका मानिसहरुको विभिन्न समस्या (टेन्सन) हरुलाई हाँस्य ब्यङग्यबाट साफ गराउने अर्थात मुक्त गराउने उद्देश्यले सिरियल निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । मनहरीबाट सुटिङ सुरु […]

भक्तपुरकी एमी कर्माचार्य बनिन् ‘द सुपर मम’

काठमाडौं– ‘द सुपर मम’को उपाधि भक्तपुर निवासी एमी कर्माचायले जितेकी छन् । १६ प्रतियोगिलाई पछि पर्दै उनले उपाधि हात पारेकी हुन् । केट्स इन्टरटेनमेन्ट तथा पद्मा फिल्मस् प्रालिको संयुक्त आयोजना रहेको प्रतियोगिता अमृता शर्मा र बाला राई क्रमश फष्ट रनरअप र सेकेन्ड रनरअप घोषित भए । प्रथम अभिनेत्री भुवन चन्द, रागिनी उपाध्याय, बाबा सरकार श्रेष्ठ, […]

नेपाल आईडल सिजन २ का प्रतिस्पर्धी बरालको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

मकवानपुर ३० वैशाख । नेपाल आईडल सिजन २ का उत्कृस्ट ५ प्रतिस्पर्धी मध्येका एक प्रतिस्पर्धी अमित बरालको स्वरमा अर्को नयाँ गीत सार्वजनिक भएको छ । बरालको “यता मेरो रगतले“ भन्ने बोलको गीत सार्बजनिक भएको हो । सार्बजनिक गीतमा मोनी गौतमको शब्द रचना र एन के ब्रदरको संगीतसंगै फणिन्द्र राईको संगीत संयोजन रहेको छ । वैदेशिक […]

बसन्त सापकोटाको साइला माया नलाउने भो सार्वजनिक ( हेर्नुहोस् भिडियो)

काठमाडौँ, २८ वैशाख । संगीतकार बसन्त सापकोटाको शब्द, संगीत र स्वरमा ‘साइला माया नलाउने भो’ बोलको गीत बजारमा आएको छ । यसमा बेनिशा पौडेलको पनि स्वर रहेकोछ । शान थापाको निर्देशनमा बनेको म्युजिक भिडियोमा बेनिशा र प्रदीप बास्तोलाको अभिनय रहेको छ । राजीव समरको नृत्य निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले छायाँकन गरेका छन् । सुप्रिम […]

मस्कोमा नेपाली लघु चलचित्र ‘परिणाम’

काठमाडौं, १० वैशाख । रुसको मस्कोमा अप्रिल २२ देखि सुरु भएकोे डिटेक्टीभफेस्ट इन्टरनेशनल फिल्म फेस्टिबलमा नेपाली लघु चलचित्र ‘परिणाम’ले सहभागीता जनाएको छ । अप्रिल २९ सम्म चल्ने सो फेस्टिबलमा नेपाली लघु चलचित्र ‘परिणाम’ छनोट भएको निर्देशक सुभाष गजुरेलले जानकारी गराए । सुप्रिम म्युजिक एण्ड फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको ‘परिणाम’ मा प्रकृति र सम्पदामाथि मानव […]

जय किशन बस्नेतको चलचित्र ‘हिरो नं. वान’ छायांकनमा

काठमाडौं ८ वैशाख। कलाकार तथा निर्देशक जय किशान बस्नेतको ‘हिरो नं. वान’ छायांकनमा निस्कीएको छ । चलचित्र ‘हिरो नं. वान’ शुक्रबारबाट छायांकनमा निस्किएको हो । जय किशन बस्नेत फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुँदै गरेको यस चलचित्रमा लेखन, निर्देशन तथा निर्माण कलाकार जय किशन बस्नेतको नै रहने छ । जय किशन बस्नेतको चलचित्र ‘हिरो नं. वान’ […]

दीपकको निर्देशनमा पल, प्रमोद, प्रिन्सी प्रिज्माको भिडियो यस्तो बन्यो

गायक प्रमोद खरेलको झुमा २ सार्वजनिक भएको छ। प्रमोद खरेलको औपचारिक युट्युव च्यानलमा शुक्रबार सार्वजनिक गरिएको हो। झुमा झुमा बोलको गीतमा गायक खरेलको साथमा अभिनेता पल शाह, टिक टक क्विनबाट चिनिएका जुम्ल्याहा दिदिबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको अभिनय रहेको छ। गीतको म्युीजक भिडियोलाई चर्चित हाँस्यटेलिसिरियलका श्रृङ्खला निर्देशक एवम् कलाकार काकु अर्थात दीपक आचार्यले निर्देशन गरेका […]

चलचित्र ‘लभ स्टेशन’ मुलुकका १०१ हलबाट रिलिज हुँदै

काठमाडौं, २२ चैत्र । नयाँ वर्षको अबसर पारेर आज शुक्रबारदेखि चलचित्र ‘लभ स्टेशन’ मुलुकका १०१ ओटा सिनेमा हलमा रिलिज हुँदैछ । यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । लभ स्टेशन साँगीतिक प्रेम कथामा आधारित सामाजिक कथाबस्तु युक्त चलचित्र रहेको निर्देशक घिमिरेले जानकारी दिए । लिली बिलीबाट चर्चा बटुलेका जोडी प्रदीप खड्का र जसिता गुरुङसँगै […]

यसकारण पो मनाइने रहेछ ‘अप्रिलफुल’ दिवस

एजेन्सी । अप्रिल १ को दिन विश्वभरी ‘अप्रिलफुल दिवस’ मनाइन्छ । यो दिवसलाई पश्चिमी राष्ट्रहरुमा मनाइने गैरधार्मिक पर्वहरुमध्ये सबैभन्दा लोकप्रिय पर्व मानिन्छ । यो दिन बालबालिकाहरु अभिभावकलाई ‘प्र्याङ्क’ गरिरहेका हुन्छन् । सहकर्मीहरुले एकअर्कालाई उडाउने गर्छन् भने धेरैजसो पश्चिमी सञ्चार माध्यमहरुले पाठकलाई झुक्याउने खालका समाचार दिइरहेका हुन्छन् । तर यो पर्व कसरी मनाउन थालियो ? यो […]

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला चैत १४ देखि सुरु हुने

काठमाडौँ, १२ चैत्र । नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न स्थानीय भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला यही चैत्र १४ गतेदेखि चैत्र १८ गनेसम्म सञ्चालन हुने भएको हो । नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन, ललितपुर […]

शनी सुनारको बेबी आइलभयू रिलिज

मकवानपुर, ३० फागुन । बारा आइडल शनी सुनारको बेबी आइलभयू बोलको म्युजिक भिडियो रिलिज भएको छ । कलेज नेपालको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोलाई चर्चित निर्देशक टेकेन्द्र शाहले निर्देशन गरेका हुन् । विकास पाण्डेको शब्द र संगीत रहेको भिडियोमा जिबेश गुरुङ, रियासा दाहाल र अनिल सुनारलगायतले अभियन गरेका छन् । संगीतकार विकास पाण्डेले […]

आज हेटौंडा आईडलको फाईनल हुने

मकवानपुर २९ फागुन । हेटौंडामा जारी राष्ट्रिय औद्योगिक मेलामा संचालन भईरहेको हेटौंडा आईडलको फाईनल प्रतियोगिता आज हुुने भएको छ । मंगलबार उत्कृष्ट ५ जना प्रतिस्पर्धी छनोट गरिएको र उनीहरुको हिजो मंगलबारको प्रस्तुती अनुसार आज उत्कृष्ट ५ जनाबाट १ जना छनौट गरिने भएको छ । निर्णायकको ५० प्रतिशत र मेला अवलोकन कर्ताले दिएको भोटको ५० प्रतिशत […]

राष्ट्रिय औद्योगिक व्यापार मेला : आज समापन कार्यक्रम

मकवानपुर २८ फागुन । हेटौंडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेला आज औपचारिक कार्यक्रम गरी समापन हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको व्यापार मेला आज औपचारिक कार्यक्रम गरि समापन भए पनि भोली फागुन २९ गतेसम्म मेला हुने आयोजकले जनाएको छ । फागुन १६ गतेदेखि २६ गतेसम्म हुने भनिएको मेला मौसम र अन्य […]

चलचित्र ‘जानी नजानी’को टाइटल गित सार्बजनिक (भिडियोसहित)

काठमाडौं २७ फागुन । रोशनी केसीको प्रस्तुति तथा मोदनाथ खनाल र सागर काजी मालीको निर्माणमा बनेको चलचित्र ‘जानी नजानी’ को टाइटल सङ सार्वजनिक भएको छ । मोदनाथ खनालको शब्द तथा चर्चित गायिका अन्जु पन्त र गायक प्रताप दासको सुमधुर आवाज रहेको यस गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । प्रविन सिंहले कोरियोग्राफी गरेको यस […]

हेटौंडा आईडलबाट आज प्रेम बैठा बाहिरिए

मकवानपुर २७ फागुन । हेटौंडामा जारी राष्ट्रिय औद्योगिक मेलामा संचालन भईरहेको गायन प्रतियोगिता हेटौंडा आईडलबाट आज प्रेम बैठा बाहिरिएका छन् । सोमबार उत्कृष्ट ६ जना छनौट भएसँगै प्रेम बैठा बाहिरिएका हुन् । आइडलको टप सिक्समा सुसन शाह ठकुरी ७, विजय लामा १०, सुसाल तामाङ ११, दीपक कालिराज १२, भुवन घलान १४ र पारु महरा १५ […]

राष्ट्रिय औद्योगिक व्यापार मेला : आज काउली बुढी (सन्ध्या बुढा) आउने

मकवानपुर २७ फागुन । हेटौंडामा शनिबारबाट सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज राष्ट्रिय कलाकार गायक कुलेन्द्र विक र काउली बुढी (सन्ध्या बुढा) आउने भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघद्धारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज गायक कुलेन्द्र विक र काउली बुढीकोे प्रस्तुती रहेको आयोजकले जनाएको छ । मेला अवलोकन गर्न हेटौंडा बजारबाट मेला […]

धेरै कलाकारको छायाङ्कन गरिएको गीत “मायाको हाटबजार” चाँडै बजारमा आउँदै

मकवानपुर, २६ फागुन । त्यसो त हेटौँडामा अहिले राष्ट्रिय ब्यापार मेलाको निकै ठुलो बजार लागेको छ । तर मकवानपुरे कलाकर्मी, चलचित्रका निर्मता राजेन्द्र गौतमले संभवत नेपालकै सबैभन्दा धेरै कलाकार प्रयोग गर्दै “मायाको हाटबजार” समेत लगाएका छन् । उनको “मायाको हाटबजार” भने किनबेच गर्ने भने हैन । गौतमले आफ्नो गित “मायाको हाटबजार” को छायाङ्कन गर्दा हाटबजारनै […]

मउवा संघद्वारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला एक दिन थप

मकवानपुर २६ फागुन । मकवानपुर उद्योग वाणिज्य संघद्वारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला एक दिन थप गरिएको छ । हेटौँडा उपमहानगरपालीका–५, क्याम्पा चौरमा गत फागुन १८ गतेबाट सुरु भएको मेला २८ गतेसम्म हुने भनेको मेला एक दिन थप गरेर फागुन २९ गतेसम्म हुने आयोजकले जनाएकोे छ । फागुन १६ बाट हुने भनिएको राष्ट्रिय औद्योगिक व्यापाक […]