मनोरञ्जन

मकवानपुरका राजु घलान, कान्तिपुर आईडलमा, भोटका लागि अपिल

हेटौँडा, १२ कात्तिक । भिमफेदी गाउँपालिका वडा नम्बर ३ निबुवाटारका राजु तामाङ कान्तिपुर आईडलको उत्कृष्ट ६० मा छनौट भएका छन् । उत्कृष्ट ३० जना छनौटका लागि सिधै भोटिङ हुने भएकोले उनले भोटका लागि अपिल गरेका छन् । एक सिमबाट एक सय वटा एसएमएस गर्न सकिने व्यवस्था गरिएको छ । खुला गायन तथा नृत्य प्रतियोगिता समेटिने […]

हेपाटाईटिस दिवसमा हेटौंडामा परिक्षण

हेटौंडा, १३ साउन । बिहीबार परेको विश्व हेपाटाईटिस दिवसका अवसरमा मकवानपुरको हेटौंडामा हेपाटाईटिस ‘सी’ परिक्षण गरिएको छ । लागु औषध नियन्त्रण शाखा मकवानपुर, रिकभरी नेपालसँगको समन्वयमा हेटौडाका समाजसेवी सिद्दिलाल श्रेष्ठ र तमु फार्मेसीको सहयोग तथा मकवानपुर रिकभरीङ समूहको आयोजना १ दिने निशुल्क हेपाटाईटिस ‘सी’ परिक्षण कार्यक्रमको आयोजना गरिएको हो । निःशुल्क परिक्षण कार्यक्रममा पुरुष ८७ […]

हेटौंडेली गायक सार्कराजको ‘आई देऊ तिमी’ युट्युवमा

हेटौंडा, ४ जेठ । हेटौंडेली गायक सार्कराज बानियाँको नयाँ गीतको म्युजिक भिडियो युट्युवमार्फत सार्वजनिक भएको छ । सार्कराज बानियाको आवाजमा रहेको गीतमा (B-8EIGHT)का थुजे र किमको फिचरिङ रहेको छ । प्रकाश बास्फोरको शब्द र संगीत संयोजनमा तयार भएको गीत सार्कराजको एल्बम ‘मेलोडिज अफ सार्कराज’ मा समावेश छ । म्यूजिक भिडियोमा एलिसा राई र फराजको अभिनय […]

हेटौंडेली लगानी र निर्देशनमा बनेको ‘स्काउट’ तिजमा रिलिज हुने

हेटौंडा, १७ साउन । हेटौंडेली युवाहरुको लगानी र निर्देशनमा तयार भएको सामाजिक विषयवस्तुको उठान गरिएको चलचित्र ‘स्काउट’ आगामी तिजमा नेपाल भरि नै प्रदर्शन हुने भएको छ । निर्माण भएको २ वर्षपछि चलचित्र ‘स्काउट’ आगामी भदौ ८ गते रिलिज हुने भएको हो । विश्वमा नै समाजिक सेवा गरी स्वयमसेवी समूहको उच्चतम नमुना प्रस्तुत गर्न सफल स्काउट […]