मनोरञ्जन

आस्था राउत प्रहरीको फरार सूचीमा

गायिका आस्था राउतलाई प्रहरीले फरार सूचीमा राखेको छ । प्रहरीले राउतविरुद्ध आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अभद्र व्यवहारमा मुद्दा दर्ता गराएर पक्राउ पुर्जी लिएसँगै उनलाई फरार सूचीमा रोखको हो । पक्राउ पुर्जी लिएपछि सम्पर्कमा नआए प्रहरीले फरार सूचीमा राखेर खोजी कार्य गर्ने गर्छ । सोही कानुनी व्यवस्थाका आधारमा आस्थालाई पनि फरार सूचीमा राखेर खोजी कार्य […]

गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता, पक्राउको तयारी

काठमाडौं, ५ माघ । गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहारको मुद्दा दर्ता गराएको छ । महानगरीय प्रहरी परिसरले आईतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा राउतविरुद्ध मुद्दा दर्ता गराएको हो । मुद्दा दर्तालगत्तै राउतलाई पक्राउ गर्ने तयारी गरेको प्रहरीले जनाएको छ । गत बुधबार त्रिभुवन विमानस्थलहुँदै भद्रपुर जाने क्रममा आस्थाको सुरक्षा चेकजाँच गर्ने महिला प्रहरीसँग विवाद भएको […]

प्रहरी जवान श्रेष्ठले दिइन् गायिका राउतविरुद्ध उजुरी

काठमाडौँ, ३ माघ । गायिका आस्था राउतले आफूमाथि अभद्र व्यवहार भएको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले उजुरी दिएकी छन् । गायिका राउतले आफू ड्यूटीमा रहँदा गालीगलौच र अभद्र व्यवहार गरेकी भन्दै जवान श्रेष्ठले विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् । श्रेष्ठको उजुरी विमानस्थल प्रहरी कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ । उक्त […]

बुद्ध लामाले हेटौंडा तताउने

मकवानपुर, २ माघ । नेपाल आईडल सिजन १ को बिजेता बुद्ध लामा माघ १७ गते हेटौंडा आउँने भएका छन् । तामाङ समुदायको विशेष पर्व २८५६ औं सोनाम ल्होसारको अवसरमा हेटौंडा–१५ स्थित हुने साँस्कृतिक कार्यक्रममा सहभागी हुन उनी हेटौंडा आउँने भएका हुन् । पुर्व चुरियामाई गाबिसका अध्यक्ष प्रेम बहादुर भोम्जनको अध्यक्षतामा बसेको भेलाले माघ १७ गते […]

हेटौँडामा दोश्रो सोनाम ल्होसार महोत्सव हुने

मकवानपुर, २ माघ । तामाङ समुदायहरुको माहान पर्व २८५६ औँ सोनाम ल्होसारको अवसरमा हेटौँडामा दोश्रो महोत्सवको हुने भएको छ । सोनाम ल्होसारको अवसरमा यही माघ १० र ११ गते हेटौँडाकोमा दोस्रो महोत्सव हुने भएको मुल आयोजक समितिका संयोजक आत्माराम मोक्तानले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका हुन् । महोत्सवमा तामाङ समुदायको भेषभुषा, सँस्कृति, रहनसहनको […]

माघे संक्रान्तीमा सुर्यान्सको गजलसाँझ

हेटौंडा,२९ पुस । पर्यटन बर्ष २०२० लाइ लक्षित गर्दै हेटौंडामा सञ्चालनमा आएको होटल सुर्यान्सले माघे संक्रान्तिको अवसर पारेर सुर्यान्स गजल साँझ गर्ने भएको छ । होटलले हेटौंडेली गजलकार हिरा क्षेत्री र बाबु क्षेत्रीले साँझलाई रोमान्चकता भर्ने होटलका म्यानेजर नकुल गिरीले जानकारी दिए । माघको १ गते गर्न लागिएको साँझ होटलको रुफटपमा रहेको सुर्यान्स रेष्टुरेन्टमा हुने […]

हेटौंडामा चलचित्र ‘कोपीला’ को च्यारेटी शो हुने

मकवानपुर, २५ पुस । मकवानपुर जागरण अभियान नेपालले चलचित्र ‘कोपीला’ को विशेष च्यारेटी शो आयोजना गर्ने भएको छ । चलचित्र ‘कोपीला’ को च्यारेटी शो आगामी माघ १० गते हेटौंडाको एनएस सिनेमाहलमा आयोजना गरिने मकवानपुर जागरण अभियान नेपालका अध्यक्ष कृष्णराज कोईरालाले बताए । शुक्रबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कोईरालाले च्यारेटी मार्फत उठेको रकमबाट स्व. […]

हेटौंडेली गीतकार सुवेदीको ‘बाँचुन्जेल सँगै’ सार्वजनिक

मकवानपुर, २४ पुस । हेटौंडेली गीतकार किशन सुवेदीको शब्दमा तयार भएको ‘बाँचुन्जेल सँगै’  बोलको गीत सार्वजनिक भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ९ लामसुरे निवासी सुवेदीको शब्दमा तयार भएको गीतमा चर्चित गायिका मेलिना राई र गायक तथा संगीतकार सिएल शर्माले आवाज दिएका छन् । गायक तथा संगीतकार सिएल शर्माकै संगीतमा रहेको उक्त गीतको अडियो […]

इन्द्रसरोवरमा प्याराग्लाइडिङको योजना अलपत्र

हेटौंडा, १६ पुस । मकवानपुरको प्रमुख पर्यटकीय गन्तव्य इन्द्रसरोवर गाउँपालिकामा २ पटक प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको छ । विगतमै गाउँपालिकाको व्यवसायिक उडान भर्ने योजना अलपत्र परेको छ । २०७६ वैशाखमै गाउँपालिकाले मार्खुस्थित कुलेखानी जलविद्युत् आयोजनाको ताल इन्द्रसरोवरमाथि गुम्बा डाँडाबाट प्याराग्लाइडिङको सफल परिक्षण गरेको थियो । हिजो मंगलबार पुनः प्रदेश ३ सरकारले इन्द्रसरोबरमा प्याराग्लाइडिङको परीक्षण गर्दै […]

हेटौँडामा आगामी मंसिर ३० गते चलचित्रबारे अन्तरक्रिया हुने

मकवानपुर, २४ म्रसिर । चलचित्र पत्रकार संघ मकवानपुर शाखाले हेटौँडामा ‘मोफसलमा नेपाली चलचित्रको बजार बिस्तारमा संचारकर्मीको भुमिका’ बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । संघको सोमबार बसेको कार्यसमितिको बैठकले आगामी हप्ता हेटौडामा अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले जानकारी दिए । सो अन्तरक्रिया आगामी मंसीर ३० गते […]

‘द भ्वाइस अफ नेपाल सिजन २’ को विजेता राम लिम्बु

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन २’ को विजेता राम लिम्बु बनेका छन् । कोच प्रमोद खरेलको टिममा रहेका उनी शनिबार साँझ होलट हायातमा आयोजित अन्तिम प्रतिस्पर्धामा ३ प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बन्न सफल भएका हुन् । ‘द भ्वाइस अफ नेपाल सिजन २’ को अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ […]

नारायण गोपालको सम्झनामा गीत–गंगा भवन निर्माण हुने

मकवानपुर । स्वर सम्राट नारायण गोपालको सम्झनामा ‘नारायण गोपाल पेमला सुरमय गीत–गंगा’ भवन निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुने ‘नारायण गोपाल पेमला सुरमय गीत–गंगा’ भवनको बिहीबार काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शिल्यान्यास गरेका हुन् । उक्त भवन करिब ६ करोडको लगानीमा बन्न लागेको हो । यो भवनको पहिलो चरणमा तीन […]

‘सँगसँगै’ को शुभमुर्हत

काठमाडौं, २१ मंसिर । निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा ‘सँगसँगै’ नामक फिल्म निर्माण हुने भएको छ । साथी–साथीबीचको सम्बन्ध र समर्पणको कथामा निर्माण हुने फिल्मको शुक्रबार भद्रकाली मन्दिरमा शुभमुर्हत गरियो । फिल्ममा सौगात मल्ल,मुकुन भुसाल, सुष्टि श्रेष्ठ र आश्मा गिरी मुख्य भूमिकामा छन् । संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको लेखन रहेको फिल्मको शुभमुर्हत सर्टको निर्देशन ऋषिराज […]

मकवानपुरका गायक प्रकाश तामाङको नयाँ गीत ‘स्याउ स्याउ नाना’ बजारमा (भिडियोसहित)

मकवानपुर, २० मंसिर । मकवानपुरे गायक तथा संगीतकार प्रकाश तामाङको नयाँ तामाङ मौलिक गीत बजारमा आएको छ । तामाको नयाँ तामाङ मौलिक गीत ‘स्याउ स्याउ नाना’ बजारमा आएको हो । नेपाल तामाङ घेदुङका पूर्व अध्यक्ष बुद्धरत्न तितुङको शब्द रहेको उक्त गीत विगतमा नेपाल तामाङ घेदुङले गाउँबस्तीमा जागरणमूलक कार्यक्रमहरु सञ्चालन गर्ने क्रममा अनौपचारिक रुपमा गाउने गरेको […]

गढीमाई पञ्चवर्षीय मेला : एकै दिन १५ लाखभन्दा बढी श्रद्धालु

बाराको महागढीमाई नगरपालिका–१ मा लागेको गढीमाई पञ्चवर्षीय मेलामा मंगलबार १५ लाखभन्दा बढी श्रद्धालुहरू सहभागी भएका छन्। गढीमाई मेलामा सहभागी हुन लाखौं संख्यामा श्रद्धालुहरू ओइरिएपछि भिड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे भएको छ। मेलामा आउनका लागि प्रयोग गरिने विभिन्न सडकमा सवारीसाधनहरूको घुइँचोले गर्दा १५–१५ किलोमिटर क्षेत्रफलसम्म जामसमेत लागेको थियो। कलैया–बरियारपुर, बरियारपुर–भारतको छौडादानवलगायत अधिकतर सडकहरूमा लामो सवारी जाम […]

नेपाली फिल्म ‘१२ सत्ताइस’ को रिलिज मिति सर्यो

काठमाडौं । फिल्म ‘१२ सत्ताईस’को रिलिज मिति परिवर्तन भएको छ । यहि मंसिर २७ गतेबाट रिलिज हुने तयारीमा रहेको उक्त फिल्म सरेर माघ ३ मा पुगेको छ । फिल्मको प्रचार प्रचारमा प्रयाप्त समय नपुगेको भन्दै फिल्मको रिलिज मिति सारिएको निर्माण कम्पनी ह्याप्पी प्लानेट फिल्मस्ले जनाएको छ । फिल्ममा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता […]

नेपाली फिल्म ‘मारुनी’ जापानमा पनि प्रदर्शन

काठमाडौं, १५ मंसिर । गत भदौ महिनामा प्रदर्शनमा आएको फिल्म ‘मारुनी’ जापानमा पनि प्रदर्शन गरिएको छ । जापानको नागोया फुसीमा मिलिओन थिएटरमा फिल्मको प्रदर्शन गरिएको निर्माता पुन गौतमले जानकारी दिइन् । फिल्म प्रदर्शनमा लागि केही दिन पहिले अभिनेता पुष्पल खड्का र निर्मात्री पूनम गौतम जापान पुगेका थिए । विनोदकुमार सापकोटा र शर्मिला डंगोलको ब्यावस्थापनमा जापानमा […]

हेटौँडाका गायक मोक्तानको ‘ओ साइली’ सार्वजनिक (भिडियो)

मकवानपुर, ७ मंसिर । हेटौँडाका गायक अविराम मोक्तानको तामाङ गित  ‘ओ साइली’ को भिडियो सार्वजनिक भएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. १९ निवासी मोक्तानको ‘ओ साइली’ गितको अडियो हुँदै शुक्रबार भिडियो सार्वजनिक भएको हो । तामाङ गित ओ साइलीबाट अविराम मोक्तान निकै नै चर्चित भएका थिए । मोक्तानले आफ्नो कामसँगै गायन क्षेत्रलाई उतिकै […]

‘पोई पर्या काले’ डिसहोमको सिनेमा घर च्यानल नम्बर १०८ मा रिलिज

मकवानपुर, २४ कात्तिक । कार्तिक ८ गते बाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘पोई पर्या काले’ डिसहोमको सिनेमा घर च्य्नाल नम्बर १०८ मा रिलिज भएको छ । हलमा समेत सफल रहेको यो चलचित्र कार्तिक २२ गते शुक्रबारबाट डीसहोममा रिलिज भएको हो । हालसम्म चलचित्र हेर्न नपाएका दर्शकहरुलाई मध्यनजर गर्दै रिलिजमा ल्याइएको चलचित्रलाई दर्शकहरुले रु ३२५ मै […]

दक्षिण एसियाली ८ कविका ८ कविता

भारतको नयाँदिल्लीमा यही अक्टुबर १८–२० मा दक्षिण एसियाको आधिकारिक साहित्यिक संस्था ‘फाउन्डेसन अफ सार्क राइटर्स एन्ड लिट्रेचरर्स’ को आयोजनामा दक्षिण एसियाली साहित्य महोत्सव सम्पन्न भयो । नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका र माल्दिभ्सका चर्चित लेखक कवि साहित्यकारहरूले भाग लिएको उक्त साहित्य सम्मेलनको इन्डिया इन्टरनेसनल सेन्टरको सिडी देशमुख अडिटोरियममा भव्यतासाथ उद्घाटन गरिएको थियो । साहित्य एकेडेमी, […]