खेलकुद

सन्दीप लामिछानेलाई आजै निलम्बन गर्ने क्यानको तयारी

काठमाडौं । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बनको तयारी भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई आजै निलम्बनको तयारी गरेको हो । क्यान स्रोतका अनुसार आजै उनलाई क्रिकेट कप्तानसहितका खेलकुद गतिविधिबाट निलम्बनको तयारी भएको छ । सन्दिपमाथि १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप...

नागस्वती भेट्रान्स कपको उपाधि आयोजक क्लबको हातमा

मकवानपुर । हेटौंडामा जारी प्रथम नागस्वती रनिङ शिल्ड एट ए साइड भेट्रान्स फुटबल कपको उपाधि आयोजक क्लब नागस्वती भेट्रान्स क्लबले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा ठमेल चियापप भेट्रान्सलाई २–१ गोल अन्तरले पराजित गर्दै नागस्वती भेट्रान्स क्लबले उपाधि हाल पारेको हो ।  विजेता टिम नागस्वतीले २ लाख १...

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको जाहेरी दर्ता

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी दर्ता भएको छ । उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, सन्दीपले बलात्कार गरेको तथ्य नाबालिगको साथीले बाहिर ल्याएको बताइएको छ । उनीविरुद्ध मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको हो...

नवौं राष्ट्रिय खेलकुद : मकवानपुरका १२ खेलाडी छनौट

मकवानपुर । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा मकवानपुरका १२ जना खेलाडी छनौट भएका छन् । आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म संचालन हुने उत्तः प्रतियोगिताका लागि बागमती प्रदेश सरकारले छनौट गरेको ३ विधाका खेलमा मकवानपुरका १२ खेलाडी छनौट भएका हनु् । जिल्ला खेलकुद विकास समिति मकवानपुरका...

मैत्रीपूर्ण रग्बी खेलः महिलातर्फ मकवानपुर विजयी

मकवानपुर । मकवानपुरमा पहिलो पटक रग्बी खेलको आयोजना गरिएको छ । शनिबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको खेलमा महिलातर्फ मकवानपुर टिम विजयी भएको छ । मकवानपुर रग्बी टिमले चितवन महिला रग्बी टिमलाई ७–० स्कोरले पराजित गरेको हो । यस्तै, पुरुषतर्फ चितवनको टिमसँग विजयी भएको छ ।चितवनको पुरुष रग्बी टिमले...

बागमती प्रदेश सरकारले नवौं स्वर्ण जित्ने खेलाडीलाई मासिक भत्ता दिने

मकवानपुर । बागमती प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीहरुलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले प्राथमिकतामा राखेका ९ खेलमा स्वर्ण जित्ने खेलाडीहरुलाई मासिम ६ हजार रुपैयाँ मासिक भत्ता दिने निर्णय गरेको प्रदेशका सदस्य सचिव सूर्य भण्डारीले जानकारी दिए । उनका अनुसार, अर्को राष्ट्रिय...

हेटौंडामा रग्बी खेल हुँदै

मकवानपुर । मकवानपुरको हेटौंडामा भोलि शनिबार रग्बी खेल हुने भएका छ । उक्त खेल भोलि हेटौंडा उपमहानगरपालिका वडा नमवर ५ क्याम्पा चौरमा हुने भएको हो । जिल्लामै पहिलो पटक हुने लागेको उक्त खेलमा भोलि मकवानपुर र चितवनबीच मैत्रीपूर्ण खेल हुने रग्बी संघ मकवानपुरका अध्यक्ष लिलाकुमार घलानले जानकारी दिए ।...

हेटौंडामा विद्यालय स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

मकवानपुर । मकवानपुरको हेटौंडामा जिल्ला स्तारीय विद्यालय तहको टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी भदौ २५ गतेबाट हेटौंडामा नकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको मकवानपुर जिल्ला क्रिकेट संघले जानकारी दिएको छ । मकवानपुर क्रिकेट संघका पुर्व कप्तान स्वर्गीय निरज श्रेष्ठको स्मृतीमा क्रिकेट प्रतियोगिता गर्ने अनौपचारिक...

ब्याडमिन्टन टोली आज भारत जाँदै

काठमाडौं । नेपाली ब्याडमिन्टन टोली आज भारत जाँदैछ । भारतमा हुने दुई फरक अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली ब्याडमिन्टन टोलीलाई आज त्यसतर्फ जान लागिएका हुन् । नेपालले पहिला हैदरावादमा हुने इन्डिया इन्टरनेसनल सिरिजमा भाग लिने छ । पुरुष खेलाडीमा प्रीन्स दाहाल, क्षितिज खनाल र...

मकवानपुरमा रग्बी खेल हुँदै

मकवानपुर । मकवानपुरमा रग्बी खेल हुने भएको छ । मकवानपुर रग्बी संघ र चितवन रग्बी संघबीच दुई मैत्रीपुर्ण खेल हुने भएको हो । मकवानपुरमा पहिलो पटक उक्त खेल हुन लागेको हो । आगामी भदौं १० गते र ११ गते दुई जिल्लाका रग्बी संघबीच मैत्रीपुर्ण खेल खेल्ने तय भएको मकवानपुर...