खेलकुद

सुपरस्टार मेस्सीका छोरा रोनाल्डोका असल फ्यान

एजेन्सी, १३ फागुन । अर्जेन्टिना एवं बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीका विश्वभर करोडौं फ्यान छन् । पोर्चुगल एवं युभेन्ट्सका सुपरस्टार क्रिस्टीयानो रोनाल्डोको चर्चा र फ्यान पनि मेस्सीको भन्दा कम छैन । विश्व फुटबलकै महान यी दुई हस्तीको विषयमा पछिल्लो दशक चर्चा नभएको क्षण छैन । फुटबलमा प्रदर्शन र उपलब्धिको हिसावले मेस्सी र रोनाल्डोले विश्वका सबै खाले […]

मकवानपुर गोल्डकप फागुनमा नहुने, मैदान तयार पारिँदै

हेटौंडा, १२ फागुन । बागमती प्रदेशको मुकाम हेटौंडामा हुने भनिएको स्थानीय तह मकवानपुर गोल्डकप–२०७६ फागुनमा नहुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक क्यालेण्डर अनुसार मकवानपुर गोल्डकप फागुन २९ गतेदेखि चैत्त ८ गतेसम्म गर्नुपर्ने थियो । तर, जिल्ला फुटबल संघ मकवानपुरले फागुनभित्रै गोल्डकप गर्न नसक्ने जनाएको छ । फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम […]

यस्ता छन् विश्वका पाँच ठूला फुटबल मैदान, कति छ क्षमता ?

काठमाण्डौ, ११ फागुन । विश्वमा सबैभन्दा लोकप्रिय खेल फुटबल हो । हरेक ४–४ वर्षमा आउने फुटबलको महाकुम्भले करिब ३० दिन सारा विश्वको ध्यान तान्ने गर्छ । अझै फुटबलको विश्कप आयोजना गर्ने देशले संसारको ठूलै उपलब्धी हासिल गरेको महशुस गर्छ । पछिल्लो समय फुटबलप्रतिको क्रेज अझ बढ्दो छ । विश्वका धेरै देशमा उत्कृष्ट फुटबल मैदानहरु रहेका […]

ग्लोबल अक्सनको आयोजनामा भलिवल र ब्याटमिन्टन

हेटौंडा, ३ फागुन । ‘सकारत्मक परिवर्तन का लागि खेल’ भन्ने मुल नाराका साथ ग्लोबल अक्सन नेपालको आयोजनामा तेश्रो अन्तर विद्यालय भलिवल तथा ब्याटमिन्टन प्रतियोगिता भएको छ । विद्यालयमा सिकाइ वातावरण निर्माण तथा लिङ्गका आधारमा हुने भेदभाव न्यूनिकरणका लागि सञ्चालित खेलौखेलौ कार्यक्रमअन्तर्गत ललितपुर महानगरपालिका तथा गोदावरी नगरपालिकाभित्रका १२ विद्यालयबाट १ सय ७५ जना विद्यार्थीहरुको प्रतियोगितामा सहभागिता […]

मकवानपुरका खेलाडीको पहिचान स्थापितः गृहमन्त्री बादल

हेटौंडा, ३ फागुन । नेकपाका केन्द्रीय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले मकवानपुरका खेलाडीको खुलेर प्रशंसा गरेका छन् । आज शनिवार मकवानपुरको बागमती गाउँपालिका आएका गृहमन्त्री बादलले यहाँका खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पहिचान स्थापित गर्न सकेको बताएका छन् । मकवानपुरका खेलाडीले खेलको माध्येमबाट देशलाई अन्तराष्ट्रियस्तरमा चिनाएको बताए । मकवानपुरका खेलाडीले राष्ट्रियदेखि अन्तराष्ट्रिय स्तरमा पहिचान […]

मछिन्द्र पहिलो पटक लिग च्याम्पियन

काठमाडौं, ३ फागुन । मछिन्द्र क्लबले त्रिभुवन आर्मी क्लबलाई हराउँदै शहिद स्मारक ए डिभिजन लिगको २०७६ को उपाधि जितेको छ । मछिन्द्र पहिलो पटक लिग च्याम्पियन बनेको छ । त्रिपुरेश्रस्थित दशरथ रंगशालामा आज शनिवार भएको फाइनल खेलमा मछिन्द्रले आर्मीमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै बलियो विभागीय टिमलाई पन्छाएर उपाधि उचालेको छ । खेलमा आर्मीविरुद्ध हावी […]

हेटौंडामा फागुन दोस्रो सातादेखि जिल्लास्तरीय शिक्षक भलिबल

हेटौंडा, २ फागुन । मदन भण्डारी स्पोर्टस एकेडेमी विद्यालय खेलकुद शिक्षक संघको आयोजनामा मकवानपुरमा जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । हेटौंडा–४ हुप्रचौरमा रहेको भलिवल कोर्टमा फागुन ९ गतेदेखि भलिवल प्रतियोगिता हुन लागेको आज शुक्रबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ । संघ मकवानपुरका अध्यक्ष राजाराम पोखरेलले प्रतियोगितामा जिल्लाका २५ वटा विद्यालयले सहभागिता […]

गौतमबुद्ध क्रिकेट रंगशालालाई सन्दीपले दिने भए ७० हजार

काठमाडौं, २९ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई ७० हजार ७ सय ८४ रुपैयाँ सहयोग गर्ने भएका छन्। उनले नेपालमा जारी आईसीसी वल्र्ड क्रिकेट लिग–२ अन्तर्गतको शृंखलामा लिने हरेक विकेटमा सगरामाथाको उचाई (८,८४८) बराबर रंगशालालाई सहयोग गर्ने घोषणाअनुसार उक्त रकम सहयोग गर्ने भएका […]

अमेरिकामाथि नेपालको कीर्तिमानी जित, ५.२ ओभरमै लक्ष्य पूरा

काठमाडौं, २९ माघ । नेपालले अमेरिकामाथि बुधबार त्रिवि क्रिकेट कीर्तिपुर मैदानमा भएको क्रिकेट विश्वकप लिग २ मा कीर्तिमानी विजय हात पारेको छ । अमेरिकालाई बुधबार एकदिवसीय अन्तर्राष्ट्रियको कीर्तिमानी न्युन स्कोर ३५ रनमा अलआउट गरेको नेपालले ५.२ ओभरमै विजय लक्ष्य पूरा गरेको हो । पारस खड्काले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरी २० […]

सन्दिप लामिछानेको चमत्कारिक खेल, अमेरिका ३५ रनमै अलआउट

काठमाडौं, २९ माघ । बुधबार त्रिवि क्रिकेट कीर्तिपुर मैदानमा भएको नेपालले क्रिकेट विश्वकप लिग २ मा सन्दिप लामिछानेको जादुमय खेलले अमेरिका ३५ रनमै अलआउट भएको छ । सन्दीप लामिछानेसँगै सुशन भारीको घातक बलिङसँगै नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको हो । यो एकदिवसीय क्रिकेटकै सबैभन्दा कम स्कोर हो । एकदिवसीय क्रिकेटमा सबैभन्दा कम स्कोरको नकारात्मक […]

महान फुटबलर पेले एक्लै हिँड्डुल गर्न नसक्ने भए, छोरा– ‘बुबा निराश हुन थाल्नु भयो’

एजेन्सी ब्राजिल, २८ माघ । महान ब्राजिलियन फुटबलर पेले एक्लै हिँडडुल गर्न नसक्ने भएपछि घरबाहिर निस्कन छाडेका उनका छोराले बताएका छन्। तीनपटकको विश्वकप फुटबल विजेता तथा सर्वकालिन फुटबल खेलाडी पेलेलाई मुत्र संक्रमण भएपछि गत वर्ष अस्पताल भर्ना गर्नुपरेको थियो। ७९ वर्षिय पेलेलाई कम्मरसम्बन्धी समस्या रहेको छ जसका कारण उनलाई हिँड्डुल गर्नका लागि फ्रेमको आवश्यक्ता पर्ने गरेको […]

मनहरीले गौतमबुद्ध रंगशालालाई सय टिपर गिट्टी, बालुवा दिने

हेटौंडा, २८ माघ । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाले चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई गिट्टी, बालुवा र काठ सहयोग गर्ने भएको छ । देशैभरीबाट रंगशाला निर्माणको लागि सहयोग जुटिरहेको अवस्थामा मनहरी गाउँपालिकाले पनि रंगशालालाई ५५ लाख मुल्य बराबरको सामग्री सहयोग गर्ने घोषणा गरेको हो । निर्माणाधीन रंगशालामा जारी धनधाञ्याचल महोत्सवमा पुगेर सोमबार गाँउपालिका अध्यक्ष […]

महान् फुटबलर पेले ‘लाजका कारण घरबाट निस्कन सक्दैनन्’

ब्राजिलका महान् फुटबलर पेले लाजका कारण आफ्नो घरबाट निस्कन नसक्ने उनको छोराले जानकारी दिएका छन् । उनी कसैको सहाराबिना हिँड्न सक्दैनन् त्यसकारण उनलाई घरबाट बाहिर निस्कन लाज लाग्ने छोराले बताएका छन् । तीन पटक विश्व कप बिजेता उनलाई सर्वोत्कृष्ट खेलाडीको रुपमा लिइन्छ । पिसाब संक्रमणका कारण उनलाई गत वर्ष अस्पताल पुर्‍याइएको थियो । ७९ वर्षका […]

राष्ट्रिय तेक्वान्दोमा हेटौंडा तेस्रो, महतले बुझे ट्रफी

हेटौंडा, २७ माघ । तेस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी करिब २० वटा नगरपालिकालाई पन्छाउँदै हेटौंडा उपमहानगरपालिकाले तेस्रो स्थान हासिल गरेको छ । चितवनको माडी नगरपालिकामा माघ २३ देखि २५ गतेसम्म भएको प्रतियोगितामा हेटौंडाले ३ स्वर्ण, २ रजत र २ कास्य पदक जितेको छ । पुरुषतर्फ ४५ केजी तौल समूह मुनीको प्रतिस्पर्धामा सरोज विक, […]

बागमती प्रदेश सरकारले दियो रंगशाला निर्माणका लागि १० करोड

हेटौंडा, २७ माघ । चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले १० करोड रुपैयाँ सहयोग गरेको छ । रंगशाला निर्माण स्थलमा भएको धनधाञ्याचल महोत्सवको अबसरमा बागमती प्रदेश सरकारले १० करोड रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ । धुर्मुस–सुन्तली फाण्डेशनले रंगशाला निर्माण गरिरहेको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आफैं रंगशालामा […]

फागुन ३ गतेदेखि बागमती गोल्डकप, ७ हजार दर्शकले एकैसाथ हेर्न सक्ने

हेटौंडा, २६ माघ । मकवानपुरको पुर्वी क्षेत्र बागमती गाउँपालिकामा हुन लागेको तेस्रो बागमती गोल्डकप–२०७६ को तयारी पूरा भएको छ । फागुन ३ गतेदेखि १२ गतेसम्म हुने गोल्डकपमा ए डिभिजन लिगका ५ र मोफसलका ५ क्लबले प्रतिस्पर्धा गर्ने छन् । बागमती गाउँपालिकास्थित जनता माविको खेल मैदानमा हुने गोल्डकपको लागि मैदान निर्माण प्याराफिट निर्माणको काम सकिएको आयोजकले […]

नेपाललाई पहिलो सफलता, कुशलले लिए विकेट

काठमाडौं, २६ माघ । आईसीसी विश्कप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले ओमानविरुद्ध पहिलो विकेट लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २५० रनको फराकिलो लक्ष्य पछएको ओमानले आफ्नो १२ औँ ओभरमा पहिलो विकेट गुमाएको हो । नेपालका लागि कुशल मल्लले पहिलो विकेट लिएका हुन् । उनले जितेन्दर बोल्ड आउट गराएका हुन् । […]

नेपालले ओमानलाई दियो २५० रनको लक्ष्य

काठमाडौं, २६ माघ । आईसीसी वर्ल्डकप लिग टू अन्तरगत त्रिकोणात्मक सिरिजमा नेपालले ओमानलाई २५० रनको लक्ष्य लिएको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनायो । नेपालको सुरुवात राम्रै रहृयो । कप्तान […]

रोनाल्डोको कीर्तिमान तर, युभेन्ट्स पराजित

मिलान, २६ माघ । क्रिस्टियानो रोनाल्डो शनिबार इटालीको सिरी ए मा लगातार १० खेलमा गोल गर्ने पहिलो युभेन्ट्सका खेलाडी बनेका छन् । तर उनको क्लब भने भेरोनाको हातबाट २–१ ले पराजित रह्यो । यो नतिजाले उपाधिको होडमा रहेका युभेन्ट्सका प्रतिद्वन्द्वीलाई मौका दिनेछ । यसै साता ३५ वर्षका हुने रोनाल्डोले ६५ औं मिनेटमा गोल गरे । […]

घरेलु मैदानमा नेपालको पहिलो जित

हेटौंडा, २५ माघ । काठमाडौंमा जारी क्रिकेट विश्वकप लिग २ मा नेपालले पहिलो जित दर्ता गरेको छ । आज शनिवार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो जित निकालेको हो । करण केसीको बलमा सन्दीपले क्याच गर्दै शौरभ नेत्राभल्करलाई आउट गरेका थिए । अमेरिका १५५ रनमा […]