खेलकुद

मेयरकप : पदपोखरी फुटबल टिम विजयी, गोल रक्षक म्यान अफ दि म्याच घोषित

-चन्द्र घलान मकवानपुर, २१ फागुन । हेटौंडामा फागुन १९ गतेबाट सुरु भएको तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज पनि दुई खेल भएका छन् । यो समाचार तयार पार्दासम्म पहिलो खेल समापन भइसेको छ भने दोस्रो खेल चलिरहेको छ । पहिलो खेलमा वडा नम्बर १२ पदमपोखरी फुटबल टिमले वडा नम्बर ५ पिप्लेलाई पराजित गरेको छ । […]

कृष्णमोहन स्मृति खुुल्ला विविध खेलकुद प्रतियोगिता फागुन २७ गतेबाट, जित्नेलाई लाखौँको पुरस्कार

काठमाडौं, २१ फागुन । सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय खेलकुद समितिको आयोजनामा यही फागुन २७ गतेबाट ‘चौधौं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७४’, ‘दशौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७४’ र ‘सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिता–२०७४’ संचालन हुने भएको छ । समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले फागुन २१ […]

मेयरकपमा आज पनि २ खेल, पदमपोखरी र सानोपोखरा भिड्ने

मकवानपुर, २१ फागुन । हेटौंडामा फागुन १९ गतेबाट सुरु भएको तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज पनि दुई खेल हुने भएको छ । पहिलो खेलमा वडा नम्बर १२ पदमपोखरी फुटबल टिम र वडा नम्बर ५ बिच खेल हुनेछ । दिउँसो १ बजे हेटौँडाको हुप्रचौरमा हुने खेलका लागि सबै तयारी भइसकेको वडा नम्बर १२ का वडा […]

भारोत्तोलन च्याम्पियनसीपमा सहभागी हुन नेपाली टोली इरान जाने

 काठमाण्डौं २० फागुन । भारोत्तोलन च्याम्पियनसीपमा सहभागी हुन तीन खेलाडीसहित छ सदस्यीय नेपाली टोली इरानको अहभाज प्रस्थान गर्ने भएको छ । मार्च ६ देखि ११ तारिखसम्म हुने उक्त प्रतियोगितामा ३ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । ७७ किलो तौल समूहमा कमलबहादुर अधिकारी, ८५ किलोमा सुरेन्द्र श्रेष्ठ तथा १०५ किलोमा पुकार गुरुङले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा […]

मेयर कपमा विजयको डबल ह्याट्रिक , वडा नम्बर १० र ३ विजयी

मकवानपुर, २० फागुन । हेटौंडामा शनिबारबाट सुरु भएको तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज दुई खेल भएको छ । पहिलो खेलमा वडा नम्बर १० र दोस्रो खेलमा वडा नम्बर ३ विजयी भएको छ । दिउँसो १ बजे हेटौँडाको हुप्रचौरमा भएको पहिलो खेलमा वडा नम्बर १० को भुटनदेवी फुटबल टिम विजयी भएको हो । वडा नम्बर […]

मेयरकप : आइतबारको पहिलो खेलमा वडा नम्बर १० विजयी, दोस्रो खेलमा वडा नम्बर ३ अगाडि

-चन्द्र घलान मकवानपुर, २० फागुन । हेटौंडामा शनिबारबाट सुरु भएको तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज दुई खेल भएको छ । पहिलो खेलको नतिजा आइसकेको छ भने दोस्रो खेलमा यो समाचार तयार पार्दासम्म पहिलो हाफ चलिरहेको छ । दिउँसो १ बजे हेटौँडाको हुप्रचौरमा भएको पहिलो खेलमा वडा नम्बर १० विजयी भएको छ । वडा नम्बर […]

मेयरकपमा आज २ खेल, वडा नम्बर १० र १५ तथा ३ र १८ भिड्ने

मकवानपुर, २० फागुन । हेटौंडामा शनिबारबाट सुरु भएको तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएको छ । दिउँसो १ बजे हेटौँडाको हुप्रचौरमा हुने पहिलो खेलमा वडा नम्बर १० र १५ भिड्नेछन् । त्यस्तै दोस्रो खेल वडा नम्बर ३ र १८ बिचमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा हेटौंडा उपमहानगरका १९ वटै वडाको […]

विश्वकपमा छनौँटका लागि नेपाल जिम्बाबेसँग भिड्दै

काठमाडौँ, २० फागुन । एक दिवसीय विश्वकप छनोटका निम्ति आज नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्दैछ । खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे खेल शुरु हुनेछ । आज हुने खेलले नेपालको दिशा निर्धारण गर्ने भएकाले नेपाल जित्नै पर्ने दबाबमा छ । पराजित गर्न सके नेपाललाई अघि बढ्न मार्गप्रशस्त हुनेछ । तर नतिजा […]

हेटौँडा गोल्डकपको उपाधि आर्मीको पोल्टामा, पुलिस पराजित

मकवानपुर, १२ फागुन । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौँडामा भएको तेस्रो टुबोर्ग हेटौँडा गोल्डकपको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको छ । प्रदेश नम्बर ३ को राजधानी हेटौँडाको वन विज्ञान अध्ययन सस्थानको खेल मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि जित्न सफल भएको हो । खेलको निर्धारित […]

तेक्वान्दोको प्रवद्र्धनमा जोड

इटहरी, १२ फागुन । प्रदेश नं १ का सामाजिक विकास मामिलामन्त्री जीवन घिमिरेले देशको आमूल परिवर्तनका विषयमा आफैँबाट नयाँ परिवर्तनको थालनी गर्न जरुरी रहेकोतर्फ आफू सचेत भएर लागेको बताउनुभएको छ । मन्त्री घिमिरेले शुक्रबार इटहरीको रंगशालास्थित तेक्वान्दो एकेडेमी भवनमा प्रदेश नं १ तेक्वान्दो संघको पदस्थापना समारोहलाई सम्बोधन गर्दै प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरका […]

आर्मी र पुलिस दुबैको उपाधि जीत्न होडबाजी, जित्ने रणनिती तयार पारिएको दुबै टिमको दाबी

मकवानपुर, ११ फागुन । हेटौँडामा जारी तेस्रो टुवोर्ग गोल्डकपको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस र नेपाल आर्मीबिच होडबाजी चलेको छ । सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजना भइरहेको खेल अन्तरगत आज भएको प्रि म्याच कन्फरेन्समा उपाधी आफुले नै कब्जा गर्ने दुबै टिमले दाबी गरेका छन् । शनिबार दुबै टिमबिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको […]

हेटौँडा गोल्डकप : संकटालाई पुलिसले हरायो, फाईनलमा आर्मी र पुलिस भिड्ने

हेटौँडा, १० फागुन । मकवानपुरको हेटौंडामा जारी तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो तथा अन्तिम सेमिफाइनल खेल जित्दै नेपाल पुलिस क्लबले फाईनलको यात्रा तय गरेको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा आज भएको खेलमा संकटालाई २–० गोल अन्तरले पराजित गर्दै पुलिस बिजयी भएको हो । पुलिसका […]

कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिता

इटहरी, ९ फागुन । ‘नेपालय इन्टरनेशनल काठमाडौँ’को आयोजनामा यही फागुन १३ देखि २० गतेसम्म प्रदेश नं १ को एक्सपर्ट अन्तर कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ । स्थानीय कार्यक्रम संयोजक एवं क्रिकेट प्रशिक्षक सिपी पौडेलले आज यहाँ पत्रकार सम्मेलन गरेर एक्सपर्ट कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिताका विषयमा जानकारी दिनुहुँदै उक्त प्रतियोगिता क्रिकेटका लागि उच्च […]

हेटौँडा गोल्डकप : फाईनलमा पुग्न नेपाल पुलिस र संकटा भिड्दै

हेटौँडा, १० फागुन । मकवानपुरको हेटौंडामा जारी तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो तथा अन्तिम सेमिफाइनल खेल हुँदैछ । फाईनलमा पुग्नका लागि आजको खेलमा नेपाल पुलिस क्लब र संकटा क्लब भिड्दै छन् । क्वाटरफाइलमा बिजय युथलाई ३–० ले पराजित गर्दै पुलिस र थ्री स्टारलाई १–० ले पराजित गर्दै संकटा सेमिफाईनलमा प्रवेश गरेको हो । […]

रोमाञ्चक जीत हासिल गर्दै नेपाल आर्मी हेटौँडा गोल्डकपको फाईनलमा, मनाङ मर्स्याङ्दी बाहिरियो

मकवानपुर, ९ फागुन । हेटौँडामा जारी तेस्रो टुबोर्ग हेटौँडा गोल्डकपको आज भएको खेल जित्दै नेपाल आर्मी क्लब फाईनलमा प्रवेश गरेको छ । आज भएको खेलमा मनाङ मर्स्याङ्दीलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी फाईनलमा प्रवेश गरेको हो । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको खेलमा खेलको अन्तिम ९० […]

प्रदेश सरकारले क्रिकेट खेलाडी केसीलाई एक लाख दिने घोषणा

पोखरा, ९ फागुन । प्रदेश नं ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई प्रदेश सरकारका तर्पmबाट रु एक लाख प्रदान गर्ने घोषणा गर्नुभएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा खेलाडी केसीको सम्मानमा पोखरा रंगशालामा आज आयोजित कार्यक्रममा सम्मानपत्र र दोसल्लाले सम्मान गर्दै उहाँले आगामी चैत […]

फुटबल प्रतियोगितामा विवाद नै विवाद, कुटाकुट र रेफ्रीको ज्यादती

-चन्द्र घलान मकवानपुर, ९ फागुन । पछिल्लो समय फुटबल प्रतियोगितामा ठूलो विवाद हुने गरेको छ । राष्ट्रिय लिग गर्न नसकेर विवादमै फसिरहेको केन्द्रीय स्तर मात्र होईन विभिन्न जिल्लामा समेत यस्तो विवाद आउने गरेको छ । पछिल्लो पटक प्रदेश नम्बर ३ को राजधानी मकवानपुरमा फुटबल प्रतियोगिताको चरम विवाद देखियो । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा मकवानपुरको […]

संकटा क्लब हेटौँडा गोल्डकपको सेमिफाईनलमा, थ्रि स्टार पराजित

मकवानपुर, ८ फागुन । हेटौँडामा जारी तेस्रो टुबोर्ग हेटौँडा गोल्डकपको आज भएको खेल जित्दै संकटा क्लब सेमिफाईनलमा प्रवेश गरेको छ । आज भएको खेलमा थ्रि स्टारलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा पर्ने अन्तिम ४ टिममा संकटाले स्थान पक्का गरेको हो । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको […]

अन्तर विद्यालयस्तरीय म्याराथन हुने

काठमाडौँ, ८ फागुन । महर्षी विद्यालय सामाखुशीको आयोजनामा तेस्रो महर्षी अन्तरविद्यालय म्याराथन प्रतियोगिता हुने भएको छ । महर्षी विद्यालयले सोमबार साँझ पत्रकार सम्मेलन गरी यही फागुन १२ गते शनिबार उक्त प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा विद्यालयका अध्यक्ष प्रकाशचन्द्र दवाडीले पाँच किलोमिटर दौडमा हुने प्रतियोगितामा उपत्यकाका ५० भन्दा बढी विद्यालयका झण्डै ४०० […]

हेटौँडा गोल्डकप : सुदुरपश्चिमलाई टाईब्रेकरमा हराउँदै आर्मी सेमिफाईनलमा

मकवानपुर, ७ फागुन । हेटौँडामा जारी तेस्रो टुबोर्ग हेटौँडा गोल्डकपको आज भएको खेल जित्दै विभागीय टोली त्रिभुवन आर्मी सेमिफाईनलमा प्रवेश गरेको छ । आर्मीले सुदुरपश्चिम ११ लाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको खेलमा पहिलो हाफ बराबरीमा […]