कैलाश गाउँपालिका

नेकपा मकवानपुरमा श्रीधर पोखरेल अध्यक्ष र बलराम बल दोस्रो बरियताको नेता हुने

मकवानपुर २० साउन । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच जेठ ३ गते भएको पार्टी एकतापछि बनेको नेकपाका लागि मकवानपुरमा अध्यक्ष श्रीधर पोखरेल र बलराम बल दोस्रो बरियताको नेता हुने निश्चित भएको नेकपा स्रोतको दाबी छ । नेकपा एमालेकी तत्कालिन जिल्ला अध्यक्ष मुनु सिग्देल र माओवादी केन्द्रका तत्कालिन जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामीको चर्चा आन्तरीक छलफलमा […]

शिवम् सिमेन्टको शेयर खुल्यो, मकवानपुरका यी बैँकहरुबाट आवेदन दिन सकिन्छ

मकवानपुर, १४ साउन । शिवम् सिमेन्ट लिमिटेडले मकवानपुरबासीका लागि सहुलियत दरमा ८ लाख ८० हजार कित्ता शेयर निश्कासन तथा विक्री खुल्ला गरिएको छ । उद्योगले आइतबारदेखि शेयर खुल्ला गरेको हो । शेयर खरिदका लागि नेपाली नागरिकताको प्रतिलिपि १ प्रति, पासपोर्ट साईजको फोटो २ प्रति र यदि बसाई सरी आएको भए बसाईसराई गरेको प्रमाण पत्रको प्रतिलिपि […]

मकवानपुरमा वर्षाका कारण ५ हजार परिवार खतराको सूचिमा

हेटौंडा, १३ साउन । साउन महिना लागेसँगै सुरु भएको भारी वर्षाका कारण मकवानपुरमा उच्च सुरक्षा सतर्कता (हाइ अलर्ट) जारी गरिएको छ । वर्षाका कारण हुनसक्ने बाढीपहिरो र तथा अन्य प्राकृतिक विपत्तिका घटना भएमा तत्काल उद्दार र राहतको लागि मकवानपुरमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो । जिल्ला विपद व्यवस्थापन समिति मकवानपुरका अनुसार मकवानपुरमा ५ हजार परिवारका […]

मकवानपुरका सिडिओले बिदा हुँदै भने–‘मकवानपुरको बसाई यादगार रह्यो’

मकवानपुर, १३ साउन । मकवानपुरबाट सरुवा भएका तत्कालिन प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले आफ्नो मकवानपुर बसाई निकै यादगार रहने बताएका छन् । जिल्ला समन्वय समिति मकवानपुरले आइतबार आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै उनले मकवानपुरको बसाई यादगार रहने र सबैको साथ पाएको बताएका हुन् । जिल्लामा रहँदा शान्ति सुरक्षाको सवालमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै […]

मकवानपुरका ग्रामिण भेगका विजुलीका पोल मक्किएपछि मानवबस्ती जाखिममा

मकवानपुर १३ साउन । मकवानपुरको थाहानगरका बिजुलीका पोलहरु जिर्ण रहेका छन् । कति काठका पोल पुरै मक्किएर तारको भरमा अडिएका छन् । भने कति त मक्किएर ढल्नै लागेका छन् । केही पोल सार्न र फेर्न पटक÷पटक प्राधिकरणलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाई भएन । हावा हुरीले विद्युतको पोल ढालेपछि मकवानपुरका विभिन्न क्षेत्र विद्युतविहिन बन्ने गरेका छन् […]

मकवानपुरमा पौडी खेल्दै गर्दा २० वर्षीय युवक बेपत्ता

मकवानपुर, ११ साउन । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १ फुलढुङ्गा स्थित खोलाखर्कमा पौडी खेल्ने क्रममा बिहीबार एक युवक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर १ कृष्णनगर घर भई हाल मकवानपुरको कैलाश गाउँपालिकाको क्ष्याङदुङमा निर्माणाधिन रहेको क्ष्याङदुङ निमाविमा लेवरको काम गर्ने बर्ष २० को सुरेश आले […]

मनहरीको महेन्द्र किरण माविमा अब बाली विज्ञान पढाई हुने

मकवानपुर, ०९ साउन । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ मा रहेको महेन्द्र किरण माध्यमिक विद्यालयमा बाली विज्ञान विषय पढाई हुने भएको छ । प्राविधिक शिक्षा संचालनका लागि सिटीईभिटीले अनुमती दिएसंगै बाली विज्ञान अध्यापनका लागि सम्पूर्ण तयारी पुरा भएको मनहरीबाट सञ्चारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् । महेन्द्र किरण मावि विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष […]

मनहरी खोलाले रोक्यो स्थानीयको बाटो, नुनतेल किन्न ९ घण्टा पैदल यात्रा

मकवानपुर, ०८ साउन । दैनिक रुपमा परेको झरीका कारण मनहरी खोलामा बाढी आएसँगै राक्सिराङ तथा कैलाश गाउँपालिकाको स्थानियहरुलाई प्रमुख बजार मनहरीमा किनमेल गर्न आउन समेत समस्या भएको छ । मनहरी खोलामा बाढी आएका कारण मनहरी खोलाको किनार हँुदै सञ्चालन हुने गाडी बन्द भएको र २ गाउँपालिकाको स्थानियहरु ८ देखि ९ घण्टाको पैदल यात्रा गरी मनहरी […]

हेटौँडाकी लोक गायिका अर्याल भन्छिन्–‘पारिवारिक सहयोग भयो भने गीत गाउन गाह्रो छैन’

मकवानपुर ८ साउन । लोक–दोहोरी गायीका प्रतिमा अर्याल दाहाल आफ्नो चुलोचौको र गृहस्ती जिवनबाट समय निकालेर गीत गाईरहेककी छिन् । मकवानपर हेटौंडा नामक एल्बमको गीत उनको पहिलो रेकर्ड भएको गीत हो । लोक गाएक राजु बिरहीसंग डोएट गाएको उनको भिडियो रकर्ड भएपछि एकाएक उनी अहिले चर्चामा आईन । अहिलेसम्म १५ वटा एल्बममा स्वर दिइसकेकी छिन् […]

पानीको जारभित्र कमिलाको गुँड, माइचोईस पानी कम्पनीले यसरी गर्दैछ उपभोक्ताको स्वास्थ्यमाथी खेलबाड

बलराम पुडासैनी । मकवानपुर २ साउन । आधुनिक अमेरीकन टेक्नोलोजिद्वारा प्रसोधित शुद्ध पिउने पानि लेखिएको स्टीकर टास्दै दुषित पानी बेच्न पल्केको माई चोईस कम्पनीले जनताको स्वास्थ्यमाथि खेलबाड गर्दै आईरहेको छ । उपभोक्ता तथा व्यवसायीसंग पानीको राम्रो मुल्य लिएर बेचेता पनि गुणस्तरमा भने चरम लापरवाहि भएको पाईएको भन्दै हेटौंडाका सर्वसाधारणहरु गुनासो गर्न थालेका छन् । बुधबार हेटौंडामा […]

मकवानपुरको कैलाश गाउँपालिकाका कर्मचारीहरु यसरी खान्छन् घूस, कर्मचारीले टेढपुच्छर लाउँदैनन् : उपाध्यक्ष थिङ

बलराम पुडासैनी मकवानपुर ९ असार । स्थानीय निकायबाट सहज रुपमा आफ्ना कामहरु गर्न पाइएला भनेर मख्ख परेका मकवानपुर कैलाश गाउँपालिकाका सर्वसाधारण गाउँपालिकाका कर्मचारीहरुको व्यवहारका कारण आजभोली दिग्दार भएका छन् । त्यसैगरी गाउँपालिकाका विभिन्न उपभोक्ता समितिका मानिसहरु पनि सरकारी कर्मचारीको घुसपैठको हर्कतले आफुहरु निरास भनेको गुनासो गर्छन् । कर्मचारीहरुले टाठाबाठा मानिसहरुको काम १ दिनमै गरीदिने तर […]

खाडि र मलेसिया जाने नेपालीले डाउनलोड गर्नैपर्ने एप ‘प्रवासीको साथ’, यस्ता छन् विशेषता

मकवानपुर ०६ असार । रोजागारीको सिलसिलामा खाडि मुलुक र मलेसियामा जाने नेपालीहरुको लागि ‘प्रवासीको साथ’ नामक मोवाईल एप्लिकेशन अहिले निकै नै प्रभावकारी बन्दै गएको छ । रोगजारीको लागि विदेश जानु अघि के कस्ता तयारीहरु गर्ने, प्रस्थान गर्नुअधि के गर्ने अनि विदेशमा रहँदाको अवस्थामा हरहिसाव राख्न सहज पार्नेे यो एप्लिकेशनले हाल रोजगारीमा जान चाहाने युवाहरुको मन […]

बाल विवाहमुक्त गाउँ बनाउने योजनामा डाँडाखर्क–गोगनेका जनप्रतिनिधीहरु

मकवानपुर, ०४ असार । मकवानपुरको कैलाश गाउँपालिका डाँडाखर्कका जन प्रतिनिधीले आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउन योजनाबद्घ रुपमा लागिपर्ने भएका छन् । कैलाश गाउँपालिकाको वडा नम्बर १ र २ का जन प्रतिनिधीले आफ्नो वडालाई बाल विवाहमुक्त बनाउन विभिन्न योजना बनाएर लागिपर्ने बताउँदै त्यसको तयारीमा समेत जुट्ने प्रण गरेका छन् । ‘बाल विवाहमुक्त वडा बनाउनका लागि […]

मकवानपुर प्रहरीमाथि जनताको आक्रोश–‘हाम्रो रगत, पसिना नष्ट गरेर के पायौ ?’

मकवानपुर, ३० जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा नयाँ प्रहरी प्रमुखका रुपमा एसपी लोकेन्द्र श्रेष्ठको आगमन भएसँगै मकवानपुरे जनताको आक्रोश बढ्दै गएको छ । तुलनात्मक रुपमा केही सही काम गरेको भए पनि उनको टोलीले जानकारी र सूचना नै नदिई मकवानपुरे जनताले नजानीकन गरेको गल्तीमा समेत सच्चिने मौका नदिएको आरोप लागेको छ । एसपी श्रेष्ठले लागुऔषध […]

राक्सिराङबाट २ युवक लागुऔषध सहित पक्राउ

मकवानपुर, २८ जेठ । मकवानपुरको राक्सिराङ गाउँपालिकाबाट लागुऔषध गाँजासहित सोमबार राति २ पुरुषलाई पक्राउ गरिएको छ । प्रहरीले कैलाश गाउँपालिका वडा नम्बर ७ का ३९ वर्षीय मानबहादुर मोक्तान र चितवनको राप्ति नगरपालिका वडा नम्बर १२ बस्ने ४० बर्षीय बिरबहादुर मोक्तानलाई पक्राउ गरेको हो । सोमबार राति करिब १ बजेको समयमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी […]

चोरी मुद्धामा जेल सजाय तोकिएका कैलाश गाउँपालिकाका ३ जना पक्राउ

मकवानपुर, २५ जेठ । चोरी मुद्धामा जेल सजाय तथा जरिवाना तोकी फरार रहेका मकवानपुरको कैलाश गाउँपालिकाका ३ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कैलाश गाउँपालिका १ अल्छेए बस्ने ५० वर्षीय कालु गुरुङ, ४८ वर्षीय कृष्ण घले र ५१ वर्षीय शरण गुरुङलाई शुक्रबार पक्राउ गरेको हो । उनीहरुलाई वि.सं. २०७३ जेठ ३ गते जिल्ला […]

कैलाश गाउँपालिकामा भरुवा बन्दुक २ नाल बरामद

मकवानपुर, २५ जेठ । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ७ बाट शुक्रबार प्रहरीले अवैध भरुवा बन्दुक २ नाल फेला पारेको छ । प्रहरी चौकी भार्ताबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा कैलाश गाउँपालिका वडा नम्बर ७ रतुवा बस्ने मान बहादुर प्रजाको खाली घरमा उक्त बन्दुक सहित बारुद बनाउन प्रयोग गरिने गन्धक १ केजी फेला परेको […]

कर्तव्य ज्यान मुद्धामा सजाय तोकी फरार रहेका जयबहादुर थाहानगरबाट पक्राउ

मकवानपुर, २० जेठ । कर्तव्य ज्यान मुद्धामा सजाय तोकी फरार रहेका एक मानिसलाई प्रहरीले मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ थानाबजारबाट पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरको मिति २०६९ चैत १९ गतेको फैसलाले कर्तब्य ज्यान मुद्दामा १० बर्ष कैद सजाय तोकी फरार रहेका प्रतिबादी कैलाश गाउँपालिका वडा नम्बर ५ गोगने बस्ने ३६ वर्षीय जयबहादुर […]

मकवानपुरका लागि २ अर्ब ८५ करोड बजेट बिनियोजन, इन्द्रसरोवर गाउँपालिकालाई सबैभन्दा कम बजेट , कुन स्थानीय तहलाई कति ? (पूर्ण विवरण)

हेटौँडा, १७ जेठ । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७५–०७६ मा मकवानपुरका लागि २ अर्ब ८५ करोड ९७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । हेटौँडाबाट प्रकाशित आजको ‘हेटौँडा सन्देश दैनिक’ मा यो समाचार प्रकाशन गरिएको छ । सरकारले मंगलबार बजेट भाषणमार्फत् मकवानपुरका १० वटै स्थानीय तहका लागि २ अर्ब ८५ करोड ९७ लाख बजेट […]

यस्तो देखियो मिस नेपाल श्रृङ्खला खतिवडाको भार्तााको यात्रा (फोटो फिचर)

–चन्द्र घलान मकवानपुर, १० जेठ । मिस नेपाल वल्र्ड शृङखला खतिवडाले मकवानपुरको विकट कैलाश गाउँपालिकामा रहेको चेपाङवस्तीको अवलोकन गरेकी छिन् । उनले त्यहाँ स्वास्थ्य संस्था स्थापना गर्ने समेत बताएकी छिन् । उनले सोसियल साईट ईन्स्टाग्राम मार्फत भिडियो तथा फोटो सेयर गरेकी छिन् । कैलाश गाउँपालिका वडा नम्बर ७ भार्तामा केही चेपाङ परिवारका घरमै पुगेर भलाकुसारी […]