ईन्द्रसरोवर गाउँपालिका

पहिरोको कारण मकवानपुरको फाखेल सडक अबरुद्ध

मकवानपुर २९ असार । विहिबारदेखि परेको अविरल बर्षाका कारण मकवानपुरको फाखेल सडकखण्ड अबरुद्ध बनेको छ । हेटौंडाबाट काठमाण्डौ जोड्ने फाखेल सडक अबरुद्ध बनेपछि बिरगँज सर्लाही, हेटौंडा लगाएतका स्थानका यात्रुहरु अलपत्र परेका छन् । फाखेल प्रहरी चौकीका अनुसार फाखेलको महालक्ष्मी खोला र सुकौरा ड्याममा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो ठुलो भएको कारण छिट्टै […]

कुलेखानी सुमो दुर्घटना अपडेट–८ जनाको बयोधा अस्पतालमा उपचार हुँदै (घाईतेहरुको नामावली सहित)

मकवानपुर, २८ असार । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ किचिनीस्थित हेभी हुमाने हुँदै काठमाडौ जाने सडक खण्डमा सुमो दुर्घटना भएको थप विवरण प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उक्त सडक खण्डमा निजगढबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना.१ ज्. ३४८२ नम्बरको टाटा सुमो आफै अनियन्त्रित भई सडकको दायाँ साईड बाट करिब २५ मिटर तल […]

कुलेखानीमा सुमो दुर्घटना, ८ जना घाईते

मकवानपुर, २८ असार । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको कुलेखानीमा सुमो दुर्घटना हुँदा ८ जना यात्रु घाइएते भएका छन् । बाराको निजगढबाट काठमाण्डौँको लागि जाँदै गरेको ना १ ज ३४८२ नंबरको सुमो हेटौँडा—कुलेखानी सडक खण्ड अन्र्तगत कुलेखानीमा दुर्घटना भएको हो । सुमो सडकबाट करिब २५ मिटर तल खसेको बताइएको छ । दुर्घटनामा घाइते भएका ८ जनालाई उपचारको […]

हेटौँडा–कुलेखानी सडक पूनः सुचारु

मकवानपुर, २८ असार । बिहीबार बिहान गएको पहिरोका कारण अवरुद्ध बनेको हेटौँडा–कुलेखानी सडक पूनः सुचारु भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत सडक पूर्ण रुपमा संचालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । पहिरो गएका कारण अवरुद्ध भएको खडकखण्ड मध्यान्ह १२ बजेबाट दुबै तर्फ संचालनमा आएको हो । इन्द्रसरोवर गाउँपालिका–४ पुरण्डी स्थित फाखेल […]

मकवानपुरको ईन्द्रसरोवरमा दुई बालकको डुबेर मृत्यु

मकवानपुर २३ असार । मकवानपुरको ईन्द्रसरोवरमा हिजो शुक्रबार साँझ दुई बालकको डुबेर मृत्यू भएको छ । इन्द्रसरोवर गाउँपालिका–१ कुलेखानीमा रहेको इन्द्रसरोवर तालमा पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा इन्द्रसरोवर–१ बस्ने पुष्करबहादुर थिङका १२ वर्षीय छोरा समीर र थाहा नगरपालिका–९ बस्ने विश्वरुप आलेका आठ वर्षीय छोरा चन्द्रबहादुर रहेको जिल्ला प्रहरी […]

खाडि र मलेसिया जाने नेपालीले डाउनलोड गर्नैपर्ने एप ‘प्रवासीको साथ’, यस्ता छन् विशेषता

मकवानपुर ०६ असार । रोजागारीको सिलसिलामा खाडि मुलुक र मलेसियामा जाने नेपालीहरुको लागि ‘प्रवासीको साथ’ नामक मोवाईल एप्लिकेशन अहिले निकै नै प्रभावकारी बन्दै गएको छ । रोगजारीको लागि विदेश जानु अघि के कस्ता तयारीहरु गर्ने, प्रस्थान गर्नुअधि के गर्ने अनि विदेशमा रहँदाको अवस्थामा हरहिसाव राख्न सहज पार्नेे यो एप्लिकेशनले हाल रोजगारीमा जान चाहाने युवाहरुको मन […]

काठमाडौँ–फर्पिङ–हुमाने–फाखेल–कुलेखानी सडक स्थायी सडक कायम

मकवानपुर, ०१ असार । काठमाडौँ–फर्पिङ–हुमाने–फाखेल–कुलेखानी सडकलाई स्थायी बाटो कायम गर्ने अनूमति दिइएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सडकलाई स्थायी बाटो कायम गर्न अनूमति दिएको हो । यस अघि इन्द्रसरोवर गाउँपालिका कुलेखानी मकवानपुर लगायतका सरोकारवालाहरुले उक्त बाटोलाई स्थायी सडक कायम गरी भाडादर निर्धारण गर्न निवेदन दिएको थियो । उक्त निवेदन उपर […]

फाखेलमा प्रहरीद्वारा सार्वजनिक स्थानमा विश्वकप हेर्न रोक

मकवानपुर, ०१ असार । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुरुप मकवानपुरको फाखेलमा प्रहरीले सार्वजनिक स्थानमा विश्वकप हेर्न रोकेको छ । बिहिबारबाट सुरु भएको विश्व कप फुटबलको २१ औँ संस्करण हेर्न फाखेलको पुरण्डीमा जम्मा भएका युवाहरुलाई प्रहरीले जिल्ला प्रशासनको सूचना सुनाउँदै रोकेका हुन् । प्रहरीले रोकेपछि युवाहरुले समेत घरमै बसेर विश्वकप फुटबल हेरेका छन् । […]

मकवानपुर प्रहरीमाथि जनताको आक्रोश–‘हाम्रो रगत, पसिना नष्ट गरेर के पायौ ?’

मकवानपुर, ३० जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा नयाँ प्रहरी प्रमुखका रुपमा एसपी लोकेन्द्र श्रेष्ठको आगमन भएसँगै मकवानपुरे जनताको आक्रोश बढ्दै गएको छ । तुलनात्मक रुपमा केही सही काम गरेको भए पनि उनको टोलीले जानकारी र सूचना नै नदिई मकवानपुरे जनताले नजानीकन गरेको गल्तीमा समेत सच्चिने मौका नदिएको आरोप लागेको छ । एसपी श्रेष्ठले लागुऔषध […]

निर्माण व्यवसायीमाथि भएको धरपकडको मकवानपुरबाट बिरोध

मकवानपुर, २६ जेठ । निर्माण व्यवसायीहरुमाथि केही समययता सरकारले गरेको धरपकड र दुःख दिने कार्यप्रति निर्माण व्यवसायी संघ मकवानपुरले विरोध जनाएको छ । सरकारका निकाय र कतिपय नीतिका कारण सार्वजनिक निर्माणमा समस्या भएको भन्दै संघले निर्माण व्यवसायीमाथि अनावश्यक आरोप लगाएर सरकारले त्रासको वातावरण सिर्जना गरेको भन्दै विरोध गरिएको हो । संघको मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिम्लाङमा […]

ईन्द्रसरोवरमा ३५ घरलाई खानेपानी पुर्याउन दुई पटक लिफ्ट

हेटौँडा, २१ जेठ । २०७२ बैशाख १२ को बिनाशकारी भूकम्पका कारण खानेपानीको मुहान सुकेपछि मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–५ सानु नयाँगाउँमा खानेपानी उपलब्ध गराउन दुई पटक लिफ्टिङ गरिएको छ । उन्युघारी खानेपानी उपभोक्ता समिति इन्द्रसरोबर–५ का अध्यक्ष चन्द्रबहादुर थोकरका अनुसार साबिक खानेपानी मुहान सुकेपछि गाउँमा खानेपानीको हाहाकार भयो । साह्रै समस्या भएपछि प्लान नेपाल मकवानपुरले १२ लाख […]

मकवानपुरका लागि २ अर्ब ८५ करोड बजेट बिनियोजन, इन्द्रसरोवर गाउँपालिकालाई सबैभन्दा कम बजेट , कुन स्थानीय तहलाई कति ? (पूर्ण विवरण)

हेटौँडा, १७ जेठ । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७५–०७६ मा मकवानपुरका लागि २ अर्ब ८५ करोड ९७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । हेटौँडाबाट प्रकाशित आजको ‘हेटौँडा सन्देश दैनिक’ मा यो समाचार प्रकाशन गरिएको छ । सरकारले मंगलबार बजेट भाषणमार्फत् मकवानपुरका १० वटै स्थानीय तहका लागि २ अर्ब ८५ करोड ९७ लाख बजेट […]

ईन्द्रसरोबर फुटबल प्रतियोगिता : ग्याङ स्टार र लिटल स्टार विजयी

–आशबहादुर लामा मकवानपुर, ७ बैशाख । उत्तरी मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकाको वडा नम्बर २ कुलेखानी हेवीमा बुधबारदेखि सुरु भएको प्रथम गाउँपालिका स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीबार ३ खेल भएका छन् । प्रतियोगिताको हिजो भएको पहिलो खेलमा नाटेश्वरी युवा क्लब र बत्सलादेवी युवा क्लब बराबरीमा रोकिएका छन् । त्यस्तै दोस्रो खेलमा लिटल स्टार युवा क्लबले नव […]

ईन्द्रसरोबर गाउँपालिका स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा फाखेल विजयी

–आशबहादुर लामा मकवानपुर, ५ बैशाख । उत्तरी मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकाको वडा नम्बर २ कुलेखानी हेवीमा बुधबारदेखि प्रथम गाउँपालिका स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज कार्यक्रमका प्रमुख अतिथि एवं ईन्द्रसरोबर गाउँपालिका अध्यक्ष जीवन लामाले उद्घाटन गरेका छन् । ईन्द्रसरोवर युवा तथा खेलकुद बिकास समितिको आयोजनामा खेल सुरु भएको हो । उद्घाटन […]

हेटौँडा–फाखेल–हुमाने भञ्ज्याङ सडक विभागलाई जिम्मा दिईने, रुट पर्मिटको लागि पहल गरिने

–आश बहादुर लामा मकवानपुर, २९ चैत । जिल्ला समन्वय समिति काठामाडौँ र हेटौँडाको हिजो बसेको संयुक्त बैठकले हेटौँडा–फाखेल हुमाने सडक तत्कालका लागि सडक विभागलाई हस्तान्तरण गर्ने निर्णय भएको छ । बैठकले कुलेखानी फाखेल हुमाने भञ्ज्याङ फर्पिङ सडकको रूट पर्मिटको लागि यातायात व्यवस्था कार्यालयसंग अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै कुलेखानी–फाखेल हुमाने भञ्ज्याङ सडक तत्काल […]

ईन्द्रसरोबर गाउँपालिका प्रथम गाउँपालिका स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने

–आशबहादुर लामा मकवानपुर, १५ चैत । उत्तरी मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको कुलेखानी हेवीमा यही चैत २५ गतेदेखि प्रथम गाउँपालिका स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । ईन्द्रसरोवर युवा तथा खेलकुद बिकास समितिको आयोजमा गाउँपालिका भित्रका खेलाडीहरुमात्र समावेश हुने टिमले प्रतियोगितामा सहभागीता जनाउने सकिने बताइएको छ । गाउँपालिका भित्रका खेलाडीहरुले टिम बनाएर खेलमा सहभागी हुन […]

मकवानपुरमा ६ हजार ५८ जनाले दिए एसईई परीक्षा

हेटौँडा, ८ चैत । आजदेखि सुरु भएको एसईई परिक्षामा मकवानपुरबाट नियमित र एक्जाम्टेडतर्फ गरि ६ हजार ५८ जना परिक्षार्थीले परीक्षा दिएका छन् । त्यस्तै १ सय १६ जना विद्यार्थी परीक्षामा अनुपश्थित भएका छन् । मकवापनुरको २४ ओटा केन्द्रमा परीक्षा शान्तिपूर्ण भएको बताइएको छ । जिल्ला शिक्षा कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार नियमिततर्फ छात्र २४ र […]

राजीनामा मागेका छौँ, नदिए परिणाम भयानक हुन्छ : ज्वाला

मकवानपुर । नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाले हेटौंडाका मेयर हरिबहादुर महत, बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल तथा अन्य गाउँपालिका अध्यक्षलगायतका लाई राजीनामा मागेपछि अहिले राजनीतिक रुपमा खैलाबैला नै भएको छ । हेटौंडा उपमहानगरपालिका मेयर महत र गाउँपालिका अध्यक्ष दामोदर खनाल समेतलाई नेकपाले राजीनामा मागेको छ । मेयर महतले नेकपाले राजीनामा मागेको बारे आफूलाई […]

आजदेखि मकवानपुरमा ढुङ्गा–गिटी–बालुवा उत्खनन् नगरिने

मकवानपुर, ६ चैत । मकवानपुरका विभिन्न खोला तथा नदिहरुमा आजदेखि ढुङ्गा–गिटी–बालुवा उत्खननमा रोक लगाइएको छ । विकास निर्माण आयोजनाका नाममा हुँदै आईरहेको अवैध उत्खनन् आजदेखि १५ दिनका लागि रोकिने भएको हो । जिल्ला समन्वय समितिमा भएको सर्वपक्षीय बैठकले मकवानपुरको राप्ति नदि, ज्यामिरे क्षेत्र, लोथर खोलामा भएको अवैध उत्खनन् अनुगमन गरेर प्रतिवेदन तयार नभए सम्मका लागि […]

ईन्द्र सरोवरका किसानलाई ५ हजार आलुको बिउ

मकवानपुर, २९ फागुन । मकवानपुरको ईन्द्र सरोबर गाउँपालिकामा किसानलाई ५ हजार आलुको बिउ वितरण गरिएको छ । नारी सिप सृजना केन्द्र र अक्सफाम नेपालको साझेदारितामा सञ्चालित मकवानपुर जिविकोपार्जन पुर्नउत्थान परियोजना अन्र्तगत पर्ने ८ साविक गाविसमध्ये ५ साविक गाविसमा आलुको बिउ वितरण गरिएको हो । मकवानपुर जिल्लाका भुकम्प प्रभावित साबिक गाउँ विकास समितीहरु मध्ये चित्लाङ, मार्खु […]