मनहरी गाउँपालिका

मकवानपुरको मनहरीमा कागज उद्योग स्थापना गर्ने तयारी

मकवानपुर, २९ असोज । प्रदेश नं ३ सरकारले मकवानपुरको मनहरीमा कागज उद्योग स्थापना गर्ने भएको छ । प्रदेश सरकारलु मनहरीमा रु दुई अर्ब लगानीमा कागज उद्योग स्थापना गर्ने भएको हो । निजी क्षेत्रसँग समेत सहकार्य गरेर स्थापना गरिने उद्योगका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अगाडि बढाइएको जनाइएको छ । मनहरीमा कागज उद्योग स्थापनाका […]

बोटे समुदायलाई पक्की घर

लोपोन्मुख बोटे समुदायलाई मकवानपुर र चितवनका स्थानीय तहले आवासको व्यवस्था गर्ने कामको थालनी भएको छ । नदीको छेउमा स्याउले छाप्रँेमा बस्दै आएका बोटे समुदायलाई प्रदेश–३ सरकार र मनहरी गाउँपालिकाले १४ वटा घर र सांस्कृतिक भवन बनाउन लागेको छ भने चितवनस्थित भरतपुर महानगरपालिका २२ मा बसोबास गर्ने २२ घरधुरीका बोटे समुदायलाई सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत […]

मकवानपुर जिल्लामा डेंगु रोगको प्रभाब घट्दै

मकवानपुर, २४ असोज । मकवानपुर जिल्लाको केही गाउँपालिका, थाहानगरपालिका र हेटौँडा उपनगरपालिका क्षेत्रमा अहिले डेंगु रोगको प्रभाब घट्दै गएको छ । मकवानपुरको मनहरी, भीमफेदी, बकैयाँ, बाग्मती, राक्सिराङ गाउँपालिका, थाहानगरपालिका र हेटौँडा उपनगरपालिकाको विभिन्न वडामा डेंगु रोगको प्रभाब घट्दै गएको हो । गत साउनको पहिलो हप्तादेखि यही असोजको २३ गतेको अपराह्नसम्ममा एक हजार ६ सय जना […]

मकवानपुरको उपभोक्ताहरुलाई सुपथ मुल्यमा खाद्यान्न र लत्ताकपडा उपलब्ध

मकवानपुर, १७ असोज । हिन्दुहरुको महान चाड बडादशैंको उपलक्ष्यमा मकवानपुरका स्थानीय बजारमा खाद्यान्न, लत्ताकपडाहरु सुपथ मुल्यमा विक्री–वितरण भइरहेको छ । मकवानपुर उद्योग वाणिज्य संघको सक्रियतामा जिल्लाको मनहरी, भीमफेदी, पालुङ र हेटौँडाको स्थानीय बजारबाट उपभोक्ताहरुलाई चामल, आटा (पिठो), मसला, तेल, घिउँ, चिनी र लत्ताकपडाहरु करिब १० प्रतिशत सहुलियत मुल्यमा विक्री–वितरण भइरहेको मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ […]

मकवानपुरमा डेंगु रोगका बिरामी दिन प्रतिदिन बढ्दै, बिरामीको संख्या १ हजार चार सय पुग्यो

हेटौँडा, १२ असोज । मकवानपुर जिल्लाको केही गाउँपालिका, थाहानगरपालिका र हेटौँडा उपनगरपालिकाको विभिन्न वडामा डेंगु रोगलाई नियन्त्रण गर्ने प्रयास भइरहेको पनि डेंगु रोगको बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । मकवानपुर जिल्लामा आज (आईतबार) अपराह्नसम्ममा १ हजार चार सय जना डेंगु रोगका बिरामीहरुको पहिचान भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । ती डेंगु रोगका […]

लागूऔषध गाँजा मुद्धामा फरार मकवानपुरका लामा १९ वर्षपछि पक्राउ

मकवानपुर, १० असोज । लागूऔषध गाँजा मुद्धामा १९ वर्षदेखि फरार प्रतिवादी मकवानपुरका गौतम लामालाई प्रहरीले आज (शुक्रबार) पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ३ घर भई हाल सोही गाउँपालिका वडा नं. ८ बस्ने ४५ वर्षिय लामालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई लागूऔषध गाँजा मुद्धामा सम्मानित […]

मकवानपुरको मनहरी गाउँपालिकामा पुनः निर्माणसम्बन्धी अन्तरक्रिया

मकवानपुर, १० असोज । मकवानपुरको मनहरी गाउँपालिकामा शुक्रबार पुनः निर्माणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रम दिगो समाधानको सहकार्य तथा अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार मकवानपुरको आयोजनामा भएको हो । मनहरीको रजैयामा भएको कार्यक्रममा गाउँपालिकाका ९ वटै वडाका प्रतिनिधिहरुले समस्या तथा गुनासो राखेका थिए । ईकाइका प्रमुख विमल किशोर केपीको सभाध्यक्षता तथा मनहरी […]

समावेशी सुरक्षित विद्यालय भवनको अनुगमन

मकवानपुर, ७ असोज । हेटौंडा उपमहानगरपालिकाका चार विद्यालयमा निर्माण गरिएको भौतिक संरचनाहरुको अनुगमन गरिएको छ । प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा राडो नेपालले सञ्चालन गरेको समावेशी सुरक्षित विद्यालय प्रवद्र्धन कार्यक्रम अन्तरगत निर्मित भौतिक संरचनाको अवलोकन तथा अनुगमन गरिएको हो । हेटौंडा १४ मयुरधापस्थित जनज्योति माध्यमिक विद्यालय, हेटौंडा १५ स्थित जनजागृती माध्यमिक विद्यालय, चुरियामाई माध्यमिक विद्यालय […]

मकवानपुरको सरकारी कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाउने

मकवानपुर, ६ असोज । मकवानपुरको सरकारी कार्यालयका कर्मचारी तथा निर्वाचित जनप्रतिनिधले कार्यालय समयमा सामाजिक सञ्जाल फेसबुक तथा टुईटर चलाउन नपाउने भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आईतबार बसेको ५० औं बोर्ड बैठकले सो निर्णय गरेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए । यस्तै बैठकले आउँदै गरेको बडा दशै, तिहार, छठलगायतका पर्वका […]

मकवानपुरका एक युवक राप्ती खोलामा मृत फेला

मकवानपुर, ६ असोज । मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित रजैयाको झोलुङ्गे पुलमुनी खोलामा थाहा नगरका एक युवक मृत अवस्थामा फेला परेका छन् । थाहा नगरपालिका वडा नं ३ स्थित डाँडागाउँका अनिल बिष्ट आईतबार राप्ती खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बिष्ट यता कहिले र किन आए भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय […]

मकवानपुरमा डेंगु रोगको प्रभाब बढ्दो, बिरामीको संख्या १ हजार नाग्यो

मकवानपुर, ५ असोज । मकवानपुर जिल्लाको केही गाउँपालिका, थाहानगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा डेंगु रोगको प्रभाब बढ्दो छ । डेंगु रोगको नियन्त्रण गर्ने प्रयास भइरहेको पनि बिरामीको संख्या घट्ला भन्दा झन बढ्दै गएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले दिइएको जानकारी अनुसार, आज (आईतबार) साँझसम्म मकवानपुर जिल्लामा डेंगु रोगबाट संक्रमित बिरामीको संख्या १ हजार १ सय […]

मनहरीको ज्यामिरेमा प्रगतिशिल महिला एकता समुह गठन

मकवानपुर, ५ असोज । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरेमा प्रगतिशील महिला एकता समूह गठन गरेको छ । समाजमा हुने महिला हिंसाको निर्मुलिकरण गर्ने उद्देश्यले शनिबार ज्यामिरे सिरान टोलमा ‘ज्यामिरे सिरान प्रगतिशिल महिला एकता समुह’ गठन गरिएको हो । स्थानीय समाजसेवी एवम् महिला अगुवा व्यवसायी अनिता स्याङ्बोको बिशेष उपस्थितिमा अप्सरा ढुंगानाको अध्यक्षतामा १९ सदस्यीय […]

आदिवासी जनजाति मनहरी गाउँपालिका अध्यक्षमा भीमसेन लामा

मकवानपुर, ३० भदौ । नेपाली कांग्रेस निकट आदिवासी जनजाति संघ मनहरी गाउँपालिका अध्यक्षमा भीमसेन लामा चयन भएका छन् । सोमबार भएको भेलाले लामाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो । भेलाले उपाध्यक्षमा फुलमाया लामा र विनय प्रजा, सचिव चट्टान स्याङतान, कोषाध्यक्ष कृष्णमाया राई, सहसचिव कान्छीमाया लो, सदस्यहरु युवराज वाईबा, विष्णुबहादुर प्रजा, सुनबहादुर तामाङ, राजेन्द्र […]

बाल दिवसको अवसरमा सडक नाटक प्रर्दशन

मकवानपुर, ३० भदौ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ४ मसिनेस्थित पशुपतिनाथ माविका विद्यार्थीले आईतबार बालबिवाहबिरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेका छन् । ४० औं राष्ट्रिय बाल दिवसको अवसरमा बाल बिवाह रोकथाम तथा समाजमा भएका सामाजिक विकृति–विसंगतीलाई छाडेर सकरात्क बाटोतर्फ उन्मुख गराउने उद्देश्यले सो नाटक प्रर्दशन गरेका हुन् ।   कार्यक्रममा विव्यसका अध्यक्ष माधव गौतम, […]

मकवानपुर जिल्लामा डेंगु रोगीको बिरामी बढ्दो

मकवानपुर, २६ भदौ । मकवानपुर जिल्लाको विभिन्न गाउँपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र डेंगु रोगको प्रभाब घट्नुको सट्टा बढ्दै गएको छ । हेटौँडा उपनगरपालिकाको विभिन्न वडा र भीमफेदी, मनहरी, राक्सिराङ, कैलाश, मकवानपुरगढी र बकैया गाउँपालिकामा गरी हालसम्म कुुल ७ सय ९१ जना बिरामीहरु डेंगु संक्रमणबाट प्रभावित भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यो तथ्याङक बिहिबार […]

वैज्ञानिक वन व्यवस्थापनको प्रभावकारिता फैल्याउनुपर्नेमा जोड

मकवानपुर, २६ भदौ । वैज्ञानिक वन व्यवस्थापनका राम्रा पक्षहरुलाई सरोकारवालासामु फैल्याउँदै लैजानुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । डिभिजन वन कार्यालय राप्ती मनहरीको आयोजनामा बैज्ञानिक वन कार्ययोजना कार्यान्वयनमा स्थानीय तह, पत्रकार, नागरिक समाजका लागि सचेतनामुलक कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा प्रस्तुतिकरण दिँदै डिभिजन वन कार्यालय राप्ती मनहरीका डिभिजनल वन अधिकृत दीर्घनारायण कोइरालाले […]

सुरक्षित गर्भपतन सेवा दुरदराजमा लैजान सरोकारवालाको जोड

मकवानपुर, २६ भदौ । मनहरी गाउँपालिकाको दुर्गम क्षेत्रका महिलाहरुलाई सुरक्षित गर्भपतन सेवाका सम्बन्धमा सचेत पार्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । मनहरी गाउँपालिकामा महिला बालबालिका तथा वातावण सुधार केन्द्र (वोचिन्ड) ले आइपास नेपालसँगको सहकार्यमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधि तथा सरोकारवालाहरुले यस्तो धारणा राखेका हुन् । वोचिन्डले जिल्लाका १० वटै स्थानीय तहलाई लक्षित गरी सुरक्षित गर्भपतनसम्बन्धि […]

खोलाले बगाएर मकवानपुरका मुक्तानको मृत्यु

मकवानपुर, २५ भदौ । मकवानपुरको मनहरी खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । खोलाले बगाएर राक्सिराङ गाउँपालिका वडा नम्वर ४, पन्जनीका अन्दाजी ४१ वर्षीय प्रेमबहादुर मुक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मुक्तानको शव आज (बुधबार) दिउँसो १ बजेको सयमा राक्सिराङ गाउँपालिका वडा नम्वर ५ स्थित खोलाले बगाएको अवस्थामा फेला परेको […]

‘काँग्रेसभन्दा ठूलो घर परिवार होइन’ भन्दै सुसाईट नोट लेखेर मकवानपुरका काँग्रेस नेता न्यौपानेले गरे आत्महत्या

मकवानपुर, २१ भदौ । नेपाली काँग्रेसका क्षेत्रीय स्तरका नेता चतुर्भुज न्यौपानेले आत्महत्या गरेका छन् । मनहरी गाउँपालिका वडा नम्वर १ मकरीका स्थायी बासिन्दा र नेपाली काँग्रेस ४ नं क्षेत्रीय समितिका सदस्य रहेका न्यौपानेले बुधवार साँझ घरमै बिष सेवन गरेका थिए । न्यौपानेले बिष सेवन गर्नुअघि सुसाइड नोट छाडेको नेपाली काँग्रेस मनहरी गाउँपालिका संयोजक भरत पराजुलीले […]

नेकपाका कार्यकर्तालाई अल्मलिने छुट छैन : केन्द्रीय सदस्य खतिवडा

मकवानपुर, २० भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकप) का केन्द्रीय सदस्य एबम् मकवानपुर जिल्ला इन्चार्ज बिरोध खतिवडाले नेकपाका कार्यकर्ताहरुलाई अब अल्मलिएर बस्ने छुट नभएको बताएका छन् । उनले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र पार्टी मिलेर नयाँ पार्टी बन्ने क्रममा केही शिथिलजस्तो देखिएको संगठनको कामलाई अब द्रुतगतिमा अघि बढाउनुपर्नेमा जोड दिए । नेपाल कम्युनिष्ट पार्टी […]