अर्थ/वाणिज्य

पराजुली दुबैतिर कर्मचारी भए, दुई तिरबाटै तलब खाए

मकवानपुर । बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलका स्वकीय सचिव शिशिर पराजुलीले दुई फरक निकायबाट नायब सुब्बा सरहको तलब बुझेको खुलेको छ । पराजुलीले प्रदेशसभा सचिवालयबाट नायब सुब्बाले पाउने सेवा सुविधाबापत मासिक २८ हजार २ सय र हेटौंडा उपमहानगरपालिकाबाट पनि नायब सुब्बा सरह सोही बराबरको तबल बुझेको खुलेको हो । उनले हेटौंडा उपमहानगरपालिकामा गरिब घर/परिवार पहिचानको […]

परेवाभीरको लागि संघीय सरकारको तर्फबाट २ करोड विनियोजन

मकवानपुर । राक्सिराङको परेवाभीरमा व्यवस्थित सडक निमार्णका लागि संघीय सरकारको तर्फबाट २ करोड रुपैयाँ विनियोजन भएको छ । राक्सिराङ–मनहरीबाट धादिङ जोड्ने छोटो दुरीको सडक निर्माणका लागि अवरोध मानिएको परेवाभीरमा व्यवस्थित सडक निर्माणका लागि अर्थ मन्त्रालयबाट २ करोड रुपैयाँ विनियोजन भएको हो । मन्त्रालयले आधिकारिक पत्र लेखेर मकवानपुरको राक्सिराङ गाउँपालिकामा रहेको परेवाभीरको लागि ससर्त अनुदानको रुपमा […]

मंगलवार सुनचाँदीको भाउ बढ्यो

नेपाली बजारमा मंगलवार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमवारको तुलनामा मंगलवार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले बढेको हो । भाउ बढेसँगै मंगलवाल सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँ तोकिएको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँ तोकिएको छ । चाँदीको भाउमा पनि मंगलबार […]

बागमतीका १ सय १९ स्थानीय तहलाई साढे २ अर्ब बाँडफाँड, मकवानपुरमा २० करोड

मकवानपुर । बागमती प्रदेश सरकारले १ सय १९ स्थानीय तहलाई सवारीसाधन करबापत झण्डै साढे २ अर्ब रुपैयाँ बाँडफाँड गरेको छ । प्रदेशका स्थानीय तहहरूले गत आव २०७६-७७ मा सवारी साधन करबापत झण्डै साढे २ अर्ब रुपैयाँ प्राप्त गरेका हुन् । १ साउन २०७६ देखि  २५ असार २०७७ सम्म प्रदेशका १ सय १९ वटा स्थानीय तहलाई […]

अझै घट्ला सुनको मूल्य ?

काठमाडौं । सुनको भाउ बुधबार तोलामै ६ हजार २ सय रुपैयाँ घटेको छ । रसियामा कोभिड–१९ को भ्याक्सिन तयार भएका समाचार सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि नेपाली बजारमा एकै दिन ठूलो परिमाणमा सुनको मूल्यमा गिरावट आएको हो । ‘भ्याक्सिन तयार भएको सूचनासँगै लगानीकर्तामा आशा […]

विद्युत् महसुल विवाद समाधानको जिम्मा आयोगलाई

काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगलाई सिफारिस गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले डेडिकेटेड र ट्रंक लाइनको महसुल निर्धारण गरेर तत्कालीन विद्युत् महसुल निर्धारण आयोगले स्वीकृत नगर्दासम्म र लोडसेडिङ अन्त्य भइसकेपछिको अवधिको महसुल विवाद समाधानका लागि मन्त्रालयले आयोगलाई सिफारिस गर्ने भएको […]

एकैदिन ९ सयले घट्यो सुनको भाउ, कतिमा कारोबार हुँदैछ ?

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आज सुनको भाउ घढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला ९ सय रुपैयाँले घटेको हो । केही हप्तादेखि निरन्तर बढेर ऐतिहासिक मूल्य कायम भएको सुनको भाउमा आईतबार समान्य गिरावट आएको हो । भाउ घटेसँगै आइतवार छापावाला सुन प्रतितोला एक लाख २ हजार ६ सय […]

एकैदिन १६ सयले बढ्यो सुनको भाउ, प्रतितोला १ लाख नाघ्यो

काठमाडौं । नेपाली बजारमा बुधवार एकैदिन सुनको भाउ एक हजार ६ सय रुपैयाँले बढेको छ । मंगलवारको तुलनामा बुधवार सुनको भाउ प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ बढेसँगै आज छापावाल सुन प्रतितोला १ लाख रुपैयाँ नाघेको छ । आज छापावाल सुन प्रतितोला १ लाख १ हजार […]

बुधवार यस्तो छ नेपाली बजारमा सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधवार नेपाली बजारमा सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो । भाउ बढेसँगै आज सुन प्रतितोला ९८ हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलवार छापावाल सुन प्रतितोला ९८ मूल्य २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी […]

सुनको भाउ फेरी बढ्यो

काठमाडौँ । आज मंगलबार सुनको मूल्य बढेर नयाा रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज मंगलबार छापावाल सुनको मूल्य बढेर तोलामा ९८ हजार २०० रुपैयाँ पुगेको छ । यसअघि सोमबार सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन तोलामा ९७ हजार ७६० […]

यस्तो छ आजको विनिमयदर

नेपाल राष्ट्र बैंकले मंगलबार (साउन १३०) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२० रुपैयाँ ०४ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ६ पैसा र बिक्रीदर १४० रुपैयाँ ७६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५३ रुपैयाँ […]

नेपाली बजारमा एकैदिन १२ सयले बढ्यो सुनको भाउ

काठमाडौं । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार एकैदिन आइतवारको तुलनामा सुन प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको छ । भाउ बढेसँगै आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ कारोबार भइरहेको छ । यसअघि आइतवार छापावाल सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार […]

यस्तो छ आइतवार नेपाली बजारमा सुनचाँदीको भाउ

काठमाडौं । नेपाली बजार आइतवार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको छ । आइतवार साताको अन्तिम दिन शुक्रवारको तुलनामा प्रतितोला ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ बढेसँगै नेपाली बजारमा आइतवार छापावाल सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रवार छापावाल सुन प्रतितोला ९५ हजार ८०० मा […]

कुलेखानीमा पानीको सतह बढ्यो

लगातारको वर्षापछि कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको सतह बढेको छ । जलाशय क्षेत्रमा परेको अविरल वर्षाका कारण बुधबार दिउँसोसम्ममा सतह बढेर समुद्री सतहबाट एक हजार ५१५.३६ मिटर पुगेको जनाइएको छ । कुलेखानी जलविद्युत् आयोजनाको पहिलो, दोस्रो र तेस्रो आयोजना पूर्ण रूपमा सञ्चालन हुँदा प्रतिघण्टा दुई सेन्टिमिटर पानीको सतह बढेको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख रामकुमार […]

कामै नसकी सरकारी पैसा फुत्काउने भानु माविको दाउ, काम बाँकी छदै सम्पन्न भनेर शिक्षा निर्देशनालयले काट्यो चेक

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ मा रहेको श्री भानु माद्यामिक विद्यालयले सम्झौता अनुसार भवन निर्माणको काम नै नगरी भुक्तानीको लागि शिक्षा विकास निर्देशनालय बागमती प्रदेशमा फाइल पेश गरेको रहस्य तु खबरले फेला पारेको छ । सो निर्माणाधीन भवन मापदण्ड विपरित भएको भन्दै विभिन्न तथ्य र तस्वीर सार्वजनिक हुँदासमेत विद्यालय व्यवस्थापन समितिले सो भवन […]

सोमवार नेपाली बजारमा सुनको भाउ घट्यो, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँनी व्यवसायी महासंघका अनुसार सोमवार आइतवारको तुलनामा प्रतितोला २०० रुपैयाँले घटेको हो । भाउ घटेसँगै सोमवार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतवार नेपाली बजारमा सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, […]

शेयर कारोबारमा उच्च अंकको बृद्धि

काठमाडौं । कोरोना महामारीका कारण सरकारले घोषणा गरेको लकडाउन (बन्दाबन्दी) अझै खुलिसकेको छैन । तर, पुँजी बजार अन्तर्गतको शेयर कारोबार भने उच्च अंकले बृद्धि भएको छ । आइतबार नेपाल स्टक एक्सचेन्जमा शेयर बजारको मूल्य उच्च विन्दुमा पुगेको छ । आइतवार जम्मा २० मिनेट कारोबार हुँदा शेयर बजारको अंक अत्याधिक बृद्धिका कारण सर्किट लागेर बजार नै […]

भानु मावि भवन निर्माणमा अर्को रहस्य बाहिरियो :  हेर्नुहोस् हात्तिपाइले नै दुब्लो

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ मा रहेको श्री भानु माद्यमिक विद्यालयमा नयाँ भवन निर्माणको क्रममा निर्माण समितिले जानीजानी गम्भीर लापरवाही गरेको अर्को तथ्य तु खबरले फेला पारेको छ । स्वीकृत नक्सा अनुसार बनाउनु पर्ने संरचना त्यस विपरित बनाई गम्भीर लापरवाही गरेको फेला परेको हो । स्वीकृत गरिएको नक्सा अनुसार बनाउनु पर्नेमा नबनाई कमसल […]

आइतबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भाइरहेको छ । यसअघि शुक्रबार ९२ हजार २०० रुपैयाँमा कारोबार भएको […]

भानु माविमा भवन बनाउँदा बिम नै गायब, १६ एमएमको रड ६ वटा हुनुपर्नेमा ४ वटामात्रै प्रयोग

मकवानपुर । मकवानपुरगढी गाउँपालिकास्थित भानु माद्यमिक विद्यालय परिसरमा निर्माण थालिएको नयाँ भवन प्रचलित मापदंड विपरित रहेको तथ्य बाहिर आएको छ । मकवानपुरगढी गाउँपालिका वडा नं. ३ मा रहेको सो विद्यालय परिसरमा निर्माण भइरहेको १२ कोठे भवन आचारसंहिता र भवन निर्माण सम्बन्धी मापदंड विपरित रहेको खुलेको हो । सो भवन निर्माण गर्दा त्यसको भुइँ (प्राविधिक भाषामा […]