प्रदेशको पानी, प्रदेशकै नागरिकको लगानी कार्यक्रम सञ्चालन गरिने

तु खबर संवाददाता
२०७८ जेष्ठ २७,बिहीबार १६:५०

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशको पानी, प्रदेशकै नागरिकको लगानी भन्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ

आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख बिष्णु प्रसाईंले यस्तो घोषणा गरेका हुन् ।

त्यसैगरी, सरकारले सिंचाई गरौँ उत्पादन बढाऔँ भन्ने योजना पनि अघि सारेको छ । भरतपुरमा रहेको नारायणी लिफ्ट सिंचाई आयोजनालाई आधुनिकीकरण गरिने पनि सरकारले घोषणा गरेको छ ।

फपिङ र सुन्दरीजल विद्युत केन्द्रलाई अध्ययन कार्यका लागि संरक्षण गरिने सरकारको घोषणा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*