चितवनमा जीवराज आश्रित रंगशालाको लागि संभाव्यता अध्ययन गरिने

तु खबर संवाददाता
२०७८ जेष्ठ २७,बिहीबार १६:४२

हेटौंडा । बागमती प्रदेश सरकारले चितवनमा जीवराज आश्रित रंगशाला निर्माणका लागि संभाव्यता अध्ययन गर्ने भएको छ ।

आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख बिष्णु प्रसाईंले यस्तो घोषणा गरेका हुन् ।

त्यसैगरी, सरकारले श्रमिकको अभिलेखीकरणको काम पनि गर्ने भएको छ । आगामी बर्षबाट सबै स्थानीय तहमा श्रमिक अभिलेखन प्रणाली सुरु गर्ने सरकारले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*