लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा

तु खबर संवाददाता
२०७८ बैशाख २२,बुधबार १५:१३

बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले पदबाट राजीनामा दिएका छन् ।

उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।

उनी नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*