बीएस्सी फरेस्ट्रीमा आवेदन खुल्यो, हेटौंडा क्याम्पसमा ८० सिट

तु खबर संवाददाता
२०७७ माघ २०,मंगलवार १७:१२
file-photo

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानले बीएस्सी फरेस्ट्रीमा अनलाइन आवेदन आव्हान गरेको छ ।

मंगलबारदेखि आवेदन खुलेको संस्थानका डिन डा.वीरबहादुर खनाल क्षेत्रीले जानकारी दिए ।

संस्थानले पोखरा क्याम्पसमा ८० र हेटौंडा क्याम्पसमा ८० सिटका लागि भर्ना आव्हान गरेको हो ।

७ चैतमा साता प्रवेश परीक्षा सञ्चालन हुने र वैशाखदेखि पढाइ सञ्चालन हुने डिन कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*